अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो : महासचिव पोखरेल
newsare.net
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकाएकअमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले बाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुदो रहेछ भन्दै रुस र युक्रेन दुले युद्ध अन्त्यका लागि ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिएको बताएका छन् । साथै उनले […] Read more