ट्रम्पले लगाए अमेरिकाले युक्रेनलाई दिंदै आएको सैन्य सहयोगमा रोक
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लट्रम्पले लगाए अमेरिकाले युक्रेनलाई दिंदै आएको सैन्य सहयोगमा रोक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि ट्रम्पले यस्तो निर्णय गरेका हुन् । किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय […] Read more