विद्युत प्राधिकरणकै कारण हाइड्रोमा बैंक र जनताको पैसा दुरुपयोग, यसकारण सस्तोमा बनाउन पाइदैन ठूला परियोजना
newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अब्यवहारिक निर्णयका कारण अहिले ठूला जलविद्युत आयोजनाको लाविद्युत प्राधिकरणकै कारण हाइड्रोमा बैंक र जनताको पैसा दुरुपयोग, यसकारण सस्तोमा बनाउन पाइदैन ठूला परियोजना
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अब्यवहारिक निर्णयका कारण अहिले ठूला जलविद्युत आयोजनाको लागत कस्मेटिक रुपमा बढ्न पुगेको छ । नेपालमा १ सय मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाहरु हाइड्रोे प्रवर्द्धकले राख्ने लागत खर्चभन्दा आधा सस्तोमा बन्ने भएपनि प्राधिकरणको अव्यवहारिक निर्णयका कारण अनावश्यकरुपमा लागत बढाउनु परिरहेको छ । विद्युत प्राधिकरण संचालक समितिले विस २०७४ साल बैशाखमा पावर […] Read more