Nepal



मुग्लिन–मलेखु सडकको स्तरोन्नति सुस्त गतिमा, ठेक्का लागेको २ बर्षमा २५ प्रतिशत प्रगति

काठमाडौं । मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ । हालसम्म २५ प्रतिशत प्रगत

सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता, वित्तीय अपराधको जोखिम न्यूनीकरणलाई थप सुदृढ बनाउने

काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षि
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता, वित्तीय अपराधको जोखिम न्यूनीकरणलाई थप सुदृढ बनाउने

काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच सम्झौता भएको छ । यस पहलले एंटी मनी लाउन्डरिंग प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकको छ । यस […]

मस्कको इन्टरनेट कम्पनी स्टारलिंकको भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता

काठमाडौँ । एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको छ । मस्कको कम्पनी स्प
BizKhabar Online » BizKhabar Online

मस्कको इन्टरनेट कम्पनी स्टारलिंकको भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता

काठमाडौँ । एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको छ । मस्कको कम्पनी स्पेसएक्स र एयरटेलबीच भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौता भएसँगै स्टारलिंकको भारतीय बजारमा प्रवेश भएको हो । एयरटेलले सम्झौताको बारेमा मंगलबार जानकरी दिएको छ । एयरटेलले भारतमा एयरटेलका ग्राहकहरूलाई स्टारलिंक उच्च-गतिको इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको जनाएको छ […]

साल्ट ट्रेडिङको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ
BizKhabar Online » BizKhabar Online

साल्ट ट्रेडिङको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । सरकारले फागुन २८ गते बिहीबार फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ । जसकारण सेयर कारोबार हुँदैन । अब […]

एक्सेल डेभलपमेन्ट बैंकको चैत ११ गते साधारण सभा, मर्जरको अख्तियारी सञ्चालक समितिलाई दिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले लाभां
BizKhabar Online » BizKhabar Online

एक्सेल डेभलपमेन्ट बैंकको चैत ११ गते साधारण सभा, मर्जरको अख्तियारी सञ्चालक समितिलाई दिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसअघि नै बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक […]

उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने, प्रतिनिधिसभामा सूचना टेबुल

काठमाडौं । उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामि
BizKhabar Online » BizKhabar Online

उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने, प्रतिनिधिसभामा सूचना टेबुल

काठमाडौं । उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्दै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिए । उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो । सरकारले काठमाडौं उपत्यका मुकाम रहने […]

विश्वव्यापी शेयर बजारमा उच्च गिरावट, कारण के हो ?

काठमाडौँ । अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी शेयर बजारमा गिरावट आएको छ। एसियाली
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी शेयर बजारमा उच्च गिरावट, कारण के हो ?

काठमाडौँ । अमेरिकी आर्थिक मन्दीको चिन्ताका कारण विश्वव्यापी शेयर बजारमा गिरावट आएको छ। एसियाली शेयर बजारमा पनि गिरावट आएको छ । यसको कारण प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति रहेको विश्लेषण गरिएको छ । सम्भावित आर्थिक मन्दीको चिन्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिकी अर्थतन्त्र संक्रमणको चरणबाट गुज्रिरहेको आसयको अभिव्यक्ति दिएपछि विश्वको शेयर बजारमा […]

‘नाडा अटो शो २०२५’का लागि रजिष्ट्रेशन खुल्ला, गोला प्रथाबाट स्टल उपलब्ध गराइने

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । २०८२ भदौ ३
BizKhabar Online » BizKhabar Online

‘नाडा अटो शो २०२५’का लागि रजिष्ट्रेशन खुल्ला, गोला प्रथाबाट स्टल उपलब्ध गराइने

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । २०८२ भदौ ३ देखि ८ गतेसम्म १७ औं संस्करणको रुपमा नाडा अटो शो हुने जनाइएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ […]

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ८ अर्ब ३९ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घ
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ८ अर्ब ३९ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.२१ अंकले घट्दै २७ सय १९ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार बढी कित्ता सेयर किनबेच […]

इनड्राइभ नेपाल-ट्राभल र नेभिगेसन क्याटोगरीमा पहिलो स्थानमा

काठमाडौं । ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि
BizKhabar Online » BizKhabar Online

इनड्राइभ नेपाल-ट्राभल र नेभिगेसन क्याटोगरीमा पहिलो स्थानमा

काठमाडौं । ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । २०२४ मा लगातार तेस्रो वर्ष आफ्नो प्रभावशाली वृद्धिको गति कायम राखेको सेन्सर टावर फर्मले उल्लेख गरेको छ । इनड्राइभले ट्राभल र नेभिगेसन क्याटोगरीमा नेपालमा नम्बर १ […]

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु […]

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं
BizKhabar Online » BizKhabar Online

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पु¥याउने सोच भएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिहरुले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्रिभुवन विश्वविद्यालयको […]

सर्वसाधारणका लागि ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ विक्री खुला, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने भएको छ । कम्पनील
BizKhabar Online » BizKhabar Online

सर्वसाधारणका लागि ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ विक्री खुला, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने भएको छ । कम्पनीले आज फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख […]

बढ्दो रेमिटान्स र आयातमा संकुचन हुँदा विदेशी मुद्रा सञ्चितीमा उच्च वृद्धि, शोधनान्तर स्थिति २८४ अर्बले बचतमा

काठमाडौं । पछिल्लो माग संकुचन आउँदा आयातमा गिरावट आई विदेशी मुद्रा संञ्चितीमा उच्च सुधार देखिएक
BizKhabar Online » BizKhabar Online

बढ्दो रेमिटान्स र आयातमा संकुचन हुँदा विदेशी मुद्रा सञ्चितीमा उच्च वृद्धि, शोधनान्तर स्थिति २८४ अर्बले बचतमा

काठमाडौं । पछिल्लो माग संकुचन आउँदा आयातमा गिरावट आई विदेशी मुद्रा संञ्चितीमा उच्च सुधार देखिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्स क्रमिक रुपमा बढ्दै गएको तर उपभोक्ता नुहँदा आयातमा गिरावट आउँदा विदेशी मुद्रा संञ्चितीमा उच्च सुधार देखिएको अर्थविद्हरु बताउँछन् । ‘नेपालले खाद्यान्न, लताकपडा तथा मेशिनरी सामान आयातमा विदेशी मुद्रा खर्च गर्ने […]

काठमाडौंका मुख्य स्थानमा दुई महिनाका लागि निषेधाज्ञा लागू, यी स्थान हुँदैछ प्रभावित

काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आगामी दुई महिनाका लागि निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्
BizKhabar Online » BizKhabar Online

काठमाडौंका मुख्य स्थानमा दुई महिनाका लागि निषेधाज्ञा लागू, यी स्थान हुँदैछ प्रभावित

काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आगामी दुई महिनाका लागि निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) देखि लागू हुने गरी उक्त निर्णयको घोषणा गरेको हो। निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा राष्ट्रपति र उपराष्ट्रपति कार्यालयहरू, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, र संसद भवन वरपरका क्षेत्रहरू समावेश छन्। प्रशासनका अनुसार, निषेधाज्ञा दुई महिनाका लागि लागू […]

४५ प्रतिशते बढ्यो वैदेशिक लगानी, प्राथमितामा पर्यटन र सूचना प्रविधि

काठमाडौं । पछिल्लो समय नेपालमा भित्रने वैदेशिक लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर
BizKhabar Online » BizKhabar Online

४५ प्रतिशते बढ्यो वैदेशिक लगानी, प्राथमितामा पर्यटन र सूचना प्रविधि

काठमाडौं । पछिल्लो समय नेपालमा भित्रने वैदेशिक लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांक अनुसार त्यस्तो लगानी करिव ४५ प्रतिशतले बढेको हो। गत वर्षको सो अबधिमा कुल प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब १९ करोड रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अबधिमा यस्तो लगानीमा […]

विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब नाघ्यो, १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकल
BizKhabar Online » BizKhabar Online

विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब नाघ्यो, १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, २०८१ माघ मसान्तसम्म गत आवको असार मसान्तसम्मको तुलनामा संचिति १६.१ प्रतिशतले वृद्धि हुँदै उक्त विन्दुमा पुगेको हो । २०८१ असार मसान्तमा यस्तो संचिति २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा पनि […]

बादरजुङ र काभ्रेभिरको यात्रा बल्ल बन्यो सहज, रक एंकरिङ/रक नेलिङ प्रविधिको प्रयोग

काठमाडौं । म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ ग
BizKhabar Online » BizKhabar Online

बादरजुङ र काभ्रेभिरको यात्रा बल्ल बन्यो सहज, रक एंकरिङ/रक नेलिङ प्रविधिको प्रयोग

काठमाडौं । म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सीमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन् । ‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो’, उनले भने, ‘अक्करे भिरमा पनि […]

‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने समय लम्बियो, चैत ७ गतेसम्म आवेदन दिन मिल्ने

काठमाडौं ।‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने चैत ७ गतेसम्मका लागि आवेदन दिन मिल्ने भएको छ । यसअघ
BizKhabar Online » BizKhabar Online

‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने समय लम्बियो, चैत ७ गतेसम्म आवेदन दिन मिल्ने

काठमाडौं ।‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने चैत ७ गतेसम्मका लागि आवेदन दिन मिल्ने भएको छ । यसअघि उक्त फन्डमा छिटोमा फागुन १६ गते निष्कासन बन्द हुने भनिएको भएपनि माग अनुसारको आवेदन नपरेकोले निष्कासन अवधि लम्बिएको क्यापिटलले जनाएको छ । मागभन्दा धेरै आवेदन यसअघि नै सूचना जारी गरेर निष्कासन बन्द गर्ने कम्पनीले जनाएको छ । […]

सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार हुँदै, चाँदी प्रतितोला १८९५

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ
BizKhabar Online » BizKhabar Online

सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार हुँदै, चाँदी प्रतितोला १८९५

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज […]

विद्युत प्राधिकरणकै कारण हाइड्रोमा बैंक र जनताको पैसा दुरुपयोग, यसकारण सस्तोमा बनाउन पाइदैन ठूला परियोजना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अब्यवहारिक निर्णयका कारण अहिले ठूला जलविद्युत आयोजनाको ला
BizKhabar Online » BizKhabar Online

विद्युत प्राधिकरणकै कारण हाइड्रोमा बैंक र जनताको पैसा दुरुपयोग, यसकारण सस्तोमा बनाउन पाइदैन ठूला परियोजना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अब्यवहारिक निर्णयका कारण अहिले ठूला जलविद्युत आयोजनाको लागत कस्मेटिक रुपमा बढ्न पुगेको छ । नेपालमा १ सय मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाहरु हाइड्रोे प्रवर्द्धकले राख्ने लागत खर्चभन्दा आधा सस्तोमा बन्ने भएपनि प्राधिकरणको अव्यवहारिक निर्णयका कारण अनावश्यकरुपमा लागत बढाउनु परिरहेको छ । विद्युत प्राधिकरण संचालक समितिले विस २०७४ साल बैशाखमा पावर […]

नेप्सेको सीइओ बन्न १० जनाको आवेदन, सूचीसहित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि १० जनाले आवेदन
BizKhabar Online » BizKhabar Online

नेप्सेको सीइओ बन्न १० जनाको आवेदन, सूचीसहित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । सीइओ छनोटका लागि गठित सिफारिस समितिले जानकारी दिए अनुसार आवेदन दिने अन्तिम दिन आजसम्म नेप्सेका निवर्तमान सीइओ कृष्ण बहादुर कार्कीसहित १० जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुईँटेल, […]

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको सिफारिस

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले तीन ज
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको सिफारिस

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्समक्ष गत बुधबार सो नियुक्तिका लागि प्रस्ताव पठाएको छ। समितिले आवेदन दिएका १० उम्मेदवारसँग फागुन १८ र १९ गते लिएको अन्तर्वार्ता र प्रस्तुतीकरणको मूल्यांकनपछि तीन जनालाई सिफारिस गरेको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ। स्रोतका […]

कुलमान घिसिङले पेश गरे १८ पृष्ठ लामो स्पष्टिकरण, यस्तो छ पूर्णपाठ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचा
BizKhabar Online » BizKhabar Online

कुलमान घिसिङले पेश गरे १८ पृष्ठ लामो स्पष्टिकरण, यस्तो छ पूर्णपाठ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समक्ष १८ पृष्ठ लामो स्पष्टिकरण पेश गरेका छन्। गत हप्ता बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेपछि उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । जसमा उनलाई विभिन्न आरोपहरु लगाईएका थिए । उनले यसबारे आफ्नो धारणा प्रस्तुत गरेका […]

नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी तालिम सम्पन्न, उपत्यकाका सबै महिला कर्मचारी प्रशिक्षित

काठमाडौं । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडले काठमाडौं उपत्यकास्थि
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी तालिम सम्पन्न, उपत्यकाका सबै महिला कर्मचारी प्रशिक्षित

काठमाडौं । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडले काठमाडौं उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूका लागि नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको छ। उक्त तालिममा विश्वविख्यात भारतीय–अमेरिकी नेतृत्व विशेषज्ञ, प्रशिक्षक तथा लेखिका पायल नानजियानीले नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा महिला सशक्तिकरण, बैंकिङ क्षेत्रमा महिलाको योगदान, उपलब्धि तथा समावेशीताका विषयमा समेत व्यापक छलफल गरिएको […]

बतास ट्रयाक्टरद्धारा हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित कार्यक्रम सम्पन्न, क्याटरपिलर खरिद गर्नेलाई चाबी हस्तान्तरण

काठमाडौं । नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रा
BizKhabar Online » BizKhabar Online

बतास ट्रयाक्टरद्धारा हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित कार्यक्रम सम्पन्न, क्याटरपिलर खरिद गर्नेलाई चाबी हस्तान्तरण

काठमाडौं । नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले फाल्गुण २३ गते काठमाण्डौ स्थित याक एण्ड एति होटलमा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित गरी सफल ग्राहक सम्मेलन आयोजना गरेका थिए । उक्त कार्यक्रममा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी ग्राहकहरूले सहभागिता जनाएका थिए । यस कार्यक्रममा क्याटरपिलरको मेशिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनाहरूमा यसले […]

रवि लामिछानेलाई तारिख धान्ने चटारो : आज तारिख बुझ्न कास्कीमा, सोमबार रुपन्देही जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आ
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई तारिख धान्ने चटारो : आज तारिख बुझ्न कास्कीमा, सोमबार रुपन्देही जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन् । उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट […]

नेपाल टेलिकमले एक महिनामै थप्यो सवा २ लाख ग्राहक, एनसेलका ग्राहक भने घटे

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल टेलिकमले आफ्ना इन्टरनेट ग्राहक सवा २ लाखले बढाएको छ । नेपाल द
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले एक महिनामै थप्यो सवा २ लाख ग्राहक, एनसेलका ग्राहक भने घटे

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल टेलिकमले आफ्ना इन्टरनेट ग्राहक सवा २ लाखले बढाएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आवको माघमा मात्रै आफ्ना इन्टरनेट ग्राहकहरु २ लाख २४ हजार ७ सय ८२ जना थपेको हो । नेपाल टेलिकमले खासगरी पुरानो प्रविधिको एडिएसएल केबल, फाईबर टु दी होम (एफटीटीएच) र […]

क्यासिनो किङ ‘रवि धिताल’ : नेपालको नेपालको हस्पिटालिटी क्षेत्रमा एग्रेसिभ मुभ, होटलसहित ३ क्यासिनो सञ्चालन

काठमाडौं । क्यासिनो किङको पर्यायवाची बनेका चर्चित व्यवसायी रवि शर्मा धितालले नेपालको हस्पिटालि
BizKhabar Online » BizKhabar Online

क्यासिनो किङ ‘रवि धिताल’ : नेपालको नेपालको हस्पिटालिटी क्षेत्रमा एग्रेसिभ मुभ, होटलसहित ३ क्यासिनो सञ्चालन

काठमाडौं । क्यासिनो किङको पर्यायवाची बनेका चर्चित व्यवसायी रवि शर्मा धितालले नेपालको हस्पिटालिटी क्षेत्रमा आफ्नो लगानी विस्तार गरेका छन् । नेपालका लामो समयदेखि क्यासिनो संचालन गर्दै आएका धितालले अहिले पाँच तारे होटलमा समेत लगानी विस्तार गरेका छन् । धितालले केही समय अघिमात्रै झापाको किंग्सबरी होटल खरिद गरेका छन् । उनले उक्त पाँचतारे होटल १ अर्ब […]

बाङखोलामा पुल निर्माण भएपछि पर्यटकलाई सहज, दरगाउँ सडक सञ्जालमा जोडियो

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जो
BizKhabar Online » BizKhabar Online

बाङखोलामा पुल निर्माण भएपछि पर्यटकलाई सहज, दरगाउँ सडक सञ्जालमा जोडियो

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुलाङ–गुर्जा, ढोरपाटन जाने […]

‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा युवकको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामको जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवक
BizKhabar Online » BizKhabar Online

‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा युवकको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामको जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति हात्तीको आक्रमणबाट ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो । महतो खैरहनी नगरपालिका–९ का स्थायी बासिन्दा भए पनि हाल रत्ननगर–७ मा बस्दै आएका थिए । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार […]

तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३४, प्याज […]

च्याम्पियन्स ट्रफीको फाइनल आज, भारत र न्युजिल्याण्डबीच भिडन्त

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित द
BizKhabar Online » BizKhabar Online

च्याम्पियन्स ट्रफीको फाइनल आज, भारत र न्युजिल्याण्डबीच भिडन्त

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु हुदै छ । सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । २५ वर्षपछि, यी दुई टोली फेरि एक […]

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि […]

नेपालमा नयाँ ‘एमजी एस ५ ईभी’ सार्वजनिक, विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रत
BizKhabar Online » BizKhabar Online

नेपालमा नयाँ ‘एमजी एस ५ ईभी’ सार्वजनिक, विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जसले विद्युतीय सवारी साधन (ईभी) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ । लोकप्रिय एमजी जेडएस ईभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ ईभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक विद्युतीय […]

सिटिजन लाइफ विमेन्स फोरमद्वारा नारी दिवससम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्य सह
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफ विमेन्स फोरमद्वारा नारी दिवससम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो । […]

Get more results via ClueGoal