मुआब्जा नपाएको भन्दै स्थानीयले बन्द गराए माथिल्लो रावाखोला जलविद्युत् आयोजना
newsare.net
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत आयोजना सञ्चालन गर्ने सम्बन्धिमुआब्जा नपाएको भन्दै स्थानीयले बन्द गराए माथिल्लो रावाखोला जलविद्युत् आयोजना
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरे बापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध) बाट खोलातर्फ पानी फर्काएर आयोजना […] Read more