स्वास्थ्य बीमा व्यवस्थित गर्न विकल्पसहितको प्रतिवेदन तयार, कार्यान्वयन चाँडै अघि बढ्ने स्वास्थ्यमन्त्री पौडेलको आश्वासन
newsare.net
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा विकल्पसहितको प्रतिवेदन तयार पास्वास्थ्य बीमा व्यवस्थित गर्न विकल्पसहितको प्रतिवेदन तयार, कार्यान्वयन चाँडै अघि बढ्ने स्वास्थ्यमन्त्री पौडेलको आश्वासन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ उक्त प्रतिवेदन कार्यान्वयन गर्न लागिएको बताए । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल शर्माले दर्ता […] Read more