मर्क्योर काठमाण्डूमा खुल्यो सोप्रा इटालियानो, इटालियन परिकारको अनुभव लिन पाइने
newsare.net
काठमाडौं । सुकेधारा हाइट्सस्थित मर्क्योर काठमाण्डूमा बहुप्रतिक्षित इटालियन रेस्टुरेन्ट सोप्रमर्क्योर काठमाण्डूमा खुल्यो सोप्रा इटालियानो, इटालियन परिकारको अनुभव लिन पाइने
काठमाडौं । सुकेधारा हाइट्सस्थित मर्क्योर काठमाण्डूमा बहुप्रतिक्षित इटालियन रेस्टुरेन्ट सोप्रा इटालियानो भित्रिएको छ । नेपालको राजधानी काठमाण्डूमा इटालीको प्रामाणिक स्वाद प्रस्तुत गर्ने उद्देश्यले कर्क्योर काठमाडौंमा यसको सुरुवात गरिएको हो । उद्घाटन समारोहमा नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेवाल उपस्थित रहेर कार्यक्रममा गरिमा थपिन्। उनको सहभागिताले मर्क्योर काठमाण्डू सुकेधारा हाइट्सको अन्तर्राष्ट्रिय महत्वलाई झल्काउने कम्पनीले जानकारी दिएको […] Read more