मर्चेन्ट बैंकको अन्डरराइटिङ क्षमता बढ्यो, माउ कम्पनीकै नेटवर्थ बराबर पाउने
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकिङ र बीमा क्षेत्रबाट सब्सिडियारी कम्पनीका रुपमा स्थापित ममर्चेन्ट बैंकको अन्डरराइटिङ क्षमता बढ्यो, माउ कम्पनीकै नेटवर्थ बराबर पाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकिङ र बीमा क्षेत्रबाट सब्सिडियारी कम्पनीका रुपमा स्थापित मर्चेन्ट बैंकको अन्डरराइटिङ क्षमता बढाएको छ । बोर्डले धितोपत्र सार्वजनिक निष्कासनका क्रममा बैंक तथा बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने अन्डरराइटिङको अधिकतम सीमा बढाएको हो । हालसम्म यस्ता कम्पनीले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकम बराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था रहेकोमा अबका […] Read more