चिनी उत्पादन अनुपातमा ह्रास, एक क्विन्टल उखुबाट ८.७२ केजीमात्रै उत्पादन
newsare.net
काठमाडौं । गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेचिनी उत्पादन अनुपातमा ह्रास, एक क्विन्टल उखुबाट ८.७२ केजीमात्रै उत्पादन
काठमाडौं । गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ । सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ । गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रब्धक सुरेन्द्र शुक्लाले बताए । उद्योगले यस वर्ष […] Read more