म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो, २३ सय बढी घाइते
newsare.net
काठमाडौं । म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा एक हजार २ जनाको मृत्यु भएकोम्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो, २३ सय बढी घाइते
काठमाडौं । म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा एक हजार २ जनाको मृत्यु भएको पुष्टि भएको सैन्य नेतालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पमा परी २३ सय बढी घाइते भएको समाचारमा उल्लेख छ । म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन् । भूकम्पको केन्द्रविन्दुको […] Read more