सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा, पत्रकारिता पुरस्कार थापालाई
newsare.net
पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ औं वार्षिक साधारण सभा २०८१मा अन्नपूर्णकर्मी ममता थासुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा, पत्रकारिता पुरस्कार थापालाई
पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ औं वार्षिक साधारण सभा २०८१मा अन्नपूर्णकर्मी ममता थापालाई पत्रकारीता पुरस्कारबाट सम्मान गरेको छ । पोखरामा आयोजीत वार्षिक साधारण सभाको औपचारिक उद्घाटगर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शनिबार (चैत्र १६गते) बरिष्ठ संवाददाता थापालाई नगदसहित सम्मान पत्र हस्तान्तरण गरेका हुन् । यससँगै, महासंघका अध्यक्ष अर्जुन रसाईली र […] Read more