रवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कदै, केन्द्रीय समितिको वैठक बस्दै
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँच महिनापछि आज (सोमबार) देखरवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कदै, केन्द्रीय समितिको वैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँच महिनापछि आज (सोमबार) देखि पार्टी जिम्मेवारीमा फर्कदै छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए । उनले उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकेका थिए । सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, […] Read more