आइएमई लाइफको सजिलो ई-लोन सेवा सुरु, अब घरबाटै एक लाखसम्मको कर्जा लिन सकिने
newsare.net
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इ-लोन सेवा उपलब्ध गराउने भएको छ । कम्पनीका सञ्चालक समिति तथआइएमई लाइफको सजिलो ई-लोन सेवा सुरु, अब घरबाटै एक लाखसम्मको कर्जा लिन सकिने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इ-लोन सेवा उपलब्ध गराउने भएको छ । कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले घरबाटै बीमितले ऋणको लागि आवेदन दिन सक्नेगरी उक्त इ-लोन सेवाको उद्घाटन गरेका हुन् । कम्पनीको यो सेवा अन्तर्गत बीमितले घरबाटै आइएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट ५ हजारदेखि १ लाख रुपैयाँसम्म […] Read more














