एसजे मोटोद्वारा पोखरामा आफ्नो क्याफे र ग्यालरीको सुरुवात, हिमालयन जाभासँग साझेदारी
newsare.net
काठमाडौं । एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखराको मुटुमा एकदमै नयाँ अनुभव प्रदान गरएसजे मोटोद्वारा पोखरामा आफ्नो क्याफे र ग्यालरीको सुरुवात, हिमालयन जाभासँग साझेदारी
काठमाडौं । एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखराको मुटुमा एकदमै नयाँ अनुभव प्रदान गर्न क्याफे र ग्यालरीको सुरुवात गरेको छ । भव्य उद्घाटन गरिएको उक्त क्याफे र ग्यालरी प्रिमियम कफी, मोटरसाइकल संस्कृतिका उत्साही तथा यात्रुहरूका लागि भेटघाट गर्ने एक रोमाञ्चक हबको रुपमा रहेको छ । पोखराको लेकसाइड रोडमा अवस्थित, भर्खरै खोलिएको एसजे मोटो एक्स […] Read more