आजदेखि २०औं फेवा नव वर्ष महोत्सव, होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट दिने
newsare.net
काठमाडौं । होटल संघ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गआजदेखि २०औं फेवा नव वर्ष महोत्सव, होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट दिने
काठमाडौं । होटल संघ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औं फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन् । आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी […] Read more