सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश, पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर
newsare.net
काठमाडौं । सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । असर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश, पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर
काठमाडौं । सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वाेच्चमा रिट दायर गरेका […] Read more