सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ । नेपाल ससुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । […] Read more