सुनको मूल्य एकैदिन ६ हजार ९ सयले बढ्यो, हालसम्मकै उच्च विन्दुमा
newsare.net
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन ६ हजार ९ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदसुनको मूल्य एकैदिन ६ हजार ९ सयले बढ्यो, हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन ६ हजार ९ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य […] Read more