होटलमा लगानी उच्च पर्यटक न्यून, अस्वस्थ प्रतिश्पर्धाले बढ्दै जोखिम : शशिकान्त अग्रवालको विचार
newsare.net
नेपालमा विभिन्न वर्गका होटल सञ्चालित छन् । गुणस्तरको कुरा गर्दा मूल्य सस्तो होस या महँगो सबै होटलहोटलमा लगानी उच्च पर्यटक न्यून, अस्वस्थ प्रतिश्पर्धाले बढ्दै जोखिम : शशिकान्त अग्रवालको विचार
नेपालमा विभिन्न वर्गका होटल सञ्चालित छन् । गुणस्तरको कुरा गर्दा मूल्य सस्तो होस या महँगो सबै होटलको आ–आफ्नो ग्रेड हुन्छ । मध्यमको र उच्चको निश्चित गुणस्तर हुन्छ । जुन ग्रेडको पैसा लिन्छौँ, सोही अनुसारको गुणस्तरीय सेवा प्रदान गर्नु अनिवार्य छ । अब तीनतारे होटलको मान्यता लिने अनि प्रतिस्पर्धा छ, नाफा छैन भन्दैमा एकतारे स्तरको सुविधा […] Read more