सुनको मूल्यमा झिनो सुधार, चाँदीको मुल्य भने उल्लेख्य बढ्यो
newsare.net
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा झिनो सुधार देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महसुनको मूल्यमा झिनो सुधार, चाँदीको मुल्य भने उल्लेख्य बढ्यो
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा झिनो सुधार देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार साढे ७ हजार रुपैयाँले घटेको सुनको मूल्यमा आज २ सय रुपैयाँको वृद्धि देखिएको हो । आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार नेपाली बजारमा सुन प्रतितोला […] Read more