पाँच वर्षमा सरकारबाट कञ्चनपुरका उखु किसानले पाए एक अर्ब २८ करोड अनुदान
newsare.net
काठमाडौं । कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रकम अनपाँच वर्षमा सरकारबाट कञ्चनपुरका उखु किसानले पाए एक अर्ब २८ करोड अनुदान
काठमाडौं । कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रकम अनुदान पाएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखुको रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ अनुदान रकम किसानलाई […] Read more