गभर्नर नियुक्तिमा सर्वाेच्चको आदेशकाे निरन्तरता : भट्टको नियुक्तिको सम्भावना कायमै
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरहद नहुनुपर्ने भनी सरकारगभर्नर नियुक्तिमा सर्वाेच्चको आदेशकाे निरन्तरता : भट्टको नियुक्तिको सम्भावना कायमै
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरहद नहुनुपर्ने भनी सरकारले गरेको मापदण्ड संशोधन कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। बुधवार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासबाट दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। यससँगै, राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ६५ वर्षको उमेरहद पुनः […] Read more