तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण, बाँध निर्माण सुरु
newsare.net
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आतनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण, बाँध निर्माण सुरु
काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ । चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो । ऋषिङ–१ र […] Read more