हितेन्द्रदेवलाई प्राधिकरण चलाउने सुझाव : ऋण र महसुल वृद्धि होइन, साढे ४४ अर्ब बक्यौता उठाऊ
newsare.net
काठमाडौं । शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेसँगै नेपालमा तरंग श्रृजना भएकहितेन्द्रदेवलाई प्राधिकरण चलाउने सुझाव : ऋण र महसुल वृद्धि होइन, साढे ४४ अर्ब बक्यौता उठाऊ
काठमाडौं । शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेसँगै नेपालमा तरंग श्रृजना भएको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा पर्नु र हितेन्द्रदेव शाक्य उनको स्थानमा नियुक्त हुँदा नै बहसको केन्द्रमा रहेको नेपाल विद्युत प्राधिकरण अहिले शाक्यले श्वेतपत्र जारी गरेसँगै थप बहसको केन्द्रमा रहेको छ । हुन त पछिल्ला केही वर्षयता प्राधिकरण राजनीतिक नेतृत्व […] Read more