दोस्रो संस्करणको ‘सीप मेला २०८२’ जेठ पहिलो साता, दुई हजार ८२ जनालाई सहभागी गराउने
newsare.net
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजनादोस्रो संस्करणको ‘सीप मेला २०८२’ जेठ पहिलो साता, दुई हजार ८२ जनालाई सहभागी गराउने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ । अघिल्लो वर्षझैं टुँडिखेलमा सञ्चालन गर्न लागिएको उक्त मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिए । सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र […] Read more