शाहरूख बने संसारकै चौथो धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम
newsare.net
काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मशाहरूख बने संसारकै चौथो धनी सेलिब्रेटी, टम क्रुज भन्दा थोरै कम
काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ? भर्खरै ‘ एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्- शाहरुख खान। कुनै […] Read more