Nepal



राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चार आयोजनाका प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

काठमाडौं । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चार वटा जलविद्युत् आयोजनाबाट उत्पादित

डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरि
BizKhabar Online » BizKhabar Online

डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन्। उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको […]

नाडाको दुई दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी वर्कसप सम्पन्न, २० बढी सदस्य सहभागि

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा कार्यक्रम सम
BizKhabar Online » BizKhabar Online

नाडाको दुई दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी वर्कसप सम्पन्न, २० बढी सदस्य सहभागि

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ । नाडाले वैशाख २४ र २५ गते व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको हो । उक्त तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको […]

एशियन लाइफलाई हकप्रद निष्कासनको अनुमति

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन अनुमति पाएको छ । ब
BizKhabar Online » BizKhabar Online

एशियन लाइफलाई हकप्रद निष्कासनको अनुमति

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन अनुमति पाएको छ । बोर्डले कम्पनीलाई १.०ः४२ अनुपातमा प्रति सेयर १०० रुपैयाँका दरले हकप्रद निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले प्रतिसेयर १ सय रुपैयाँका दरले १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता साधारण सेयर हकप्रद निष्काशन गर्ने छ ।

नेपाल लाइफले खोल्यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुंगा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहा
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफले खोल्यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुंगा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ संचालनमा ल्याएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका […]

अमेरिकी ट्यारिफले टोयोटालाई दुई महिनामै १.३ अर्ब डलर घाटा, गाडीको मूल्य १२ हजार डलरसम्म बढ्नसक्ने

काठमाडौं । जापानी अटो निर्माता कम्पनी टोयोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (आया
BizKhabar Online » BizKhabar Online

अमेरिकी ट्यारिफले टोयोटालाई दुई महिनामै १.३ अर्ब डलर घाटा, गाडीको मूल्य १२ हजार डलरसम्म बढ्नसक्ने

काठमाडौं । जापानी अटो निर्माता कम्पनी टोयोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (आयात कर) नीतिले कम्पनीलाई केवल दुई महिनामै १.३ अर्ब अमेरिकी डलर बराबरको घाटा बेहोर्नुपर्ने जनाएको छ। टोयोटाले आफ्नो २०२५ को आर्थिक वर्षको समापनबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो। कम्पनीले उक्त ब्रिफिङमा गएको अप्रिल र मे महिनामा मात्र ट्यारिफका कारण यति […]

भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द

काठमाडौं । भारतको उत्तरी र पश्चिमी क्षेत्रका दुई दर्जन विमानस्थलमा पाकिस्तानसँगको तनाव बढ्दै गए
BizKhabar Online » BizKhabar Online

भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द

काठमाडौं । भारतको उत्तरी र पश्चिमी क्षेत्रका दुई दर्जन विमानस्थलमा पाकिस्तानसँगको तनाव बढ्दै गएपछि उडान बन्द गरिएको वाशिंगटन पोस्टले जनाएको छ। हिजो राति एक विज्ञप्तिमार्फत भारतको नागरिक उड्डयन मन्त्रालयले २४ एयरपोर्टहरू अस्थायी रूपमा बन्द गरेको पुष्टि गर्‍यो। थप ५ गरी अब ८ राज्यको २९ बिमानस्थल बन्द गरिएको छ ।   भारतका प्रमुख घरेलु एयरलाइन्सहरूले उत्तरी पञ्जाबको […]

युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ […]

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा, सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा

काठमाडौं । दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढी
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा, सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा

काठमाडौं । दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आए । डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आएका छन् । सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग खुल्ने सुनेका उनमा स्थानीयस्तरमै रोजगारी पाउने आशा पलाएको छ । घर छेउमै सुक्खा […]

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्
BizKhabar Online » BizKhabar Online

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन् । श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्व चेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, […]

शुक्रबार ललितपुर महानगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले भोलि आफनो नगरक्ष
BizKhabar Online » BizKhabar Online

शुक्रबार ललितपुर महानगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले भोलि आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ । आज जारी गरेको एक सूचनामा भनिएको छ,‘महानगरपालिकाको नगरकार्यपालिकाको १८ गतेको बैठकबाट महानगरपालिकामा मनाइने नेपालकै लामो र […]

दशौं संस्करणको अन्तरराष्ट्रिय व्यापार मेला सुरु, १२० स्टलमार्फत वस्तुको प्रदर्शन

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्
BizKhabar Online » BizKhabar Online

दशौं संस्करणको अन्तरराष्ट्रिय व्यापार मेला सुरु, १२० स्टलमार्फत वस्तुको प्रदर्शन

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजब्ँट शुरु भएको मेला वैशाख २९ […]

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ । यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । […]

डेडिकेटेड ट्रंक लाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौत
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विधुत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले उपभोक्ताले मागेको बिल विद्युत प्राधिकरणले समयमा नै उपलब्ध गराउन नसक्दा कानूनी अड्चन आएको भन्दै अव डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान […]

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (एमएएन) बीच नेपालमा
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (एमएएन) बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘एमएएन–सिटिजन्स एसपाईरिङ म्यानेजर अवार्ड’ को स्थापना गर्ने सहमति भएको छ । आज वैशाख २५ गतेका दिन एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट […]

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रति
BizKhabar Online » BizKhabar Online

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भनेका छन् । यद्यपि अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् । चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक […]

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा, देशैभर थप सप इन सपहरु संचालनमा ल्याउने

काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सं
BizKhabar Online » BizKhabar Online

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा, देशैभर थप सप इन सपहरु संचालनमा ल्याउने

काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आजबाट संचालनमा ल्याएको छ । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप संचालन […]

चेम्बर र युएनडीपीबीच समझदारी, जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परि
BizKhabar Online » BizKhabar Online

चेम्बर र युएनडीपीबीच समझदारी, जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने […]

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा : ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु

काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा।लि।ले आफ्नो दोस्र
BizKhabar Online » BizKhabar Online

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा : ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु

काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा।लि।ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन्। उद्योगको पहिलो […]

८५ वर्ष पुरानो टिकटले जापानको एक्स्पो २०२५ मा प्रवेश

काठमाडौँ । एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर
BizKhabar Online » BizKhabar Online

८५ वर्ष पुरानो टिकटले जापानको एक्स्पो २०२५ मा प्रवेश

काठमाडौँ । एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर्ल्ड एक्स्पोमा प्रवेश गराइएको आयोजकहरूले बताएका छन् । ‘ग्रान्ड इन्टरनेशनल एक्स्पोजिुन अफ जापान’ टोकियोमा हुने कार्यक्रमका लागि टिकटहरू सन् १९३८ मा जारी गरिएको थियो, तर जापान दोस्रो विश्वयुद्धमा संलग्न भएपछि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो । पश्चिमी सहर ओसाकामा […]

कर्णाली प्रदेशः चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार पार्
BizKhabar Online » BizKhabar Online

कर्णाली प्रदेशः चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार पार्न लागेको छ । पछिल्लो समय चुरेको दोहन बढ्न थालेको भन्दै सरकारले कर्णालीमा रहेका चुरे क्षेत्रको संरक्षण गर्नेगरी योजना बनाउन लागेको हो । सुर्खेतको वराहाताल, चौकुने, भेरीगङ्गा, गुर्भाकोटलगायत ठाउँमा रहेका चुरे क्षेत्रको संरक्षण गर्न आगामी वर्षका लागि योजना प्रस्ताव गरिएको प्रदेश सरकार भू […]

अन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक, आशयपत्र जारी

काठमाडौं । स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयद
BizKhabar Online » BizKhabar Online

अन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक, आशयपत्र जारी

काठमाडौं । स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदेखि भारत प्रवेश गर्ने प्रयासमा रहेको थियो । तर, अब भारत सरकारले स्टारलिङ्कलाई आशयपत्र जारी गरेको कारण कम्पनीको बाटो सहज बन्दै गएको देखिएको छ । आशय पत्रले सम्भावित सम्झौताको बारेमा वार्ताका लागि मार्गनिर्देशक रूपरेखाको रूपमा कार्य गर्दछ, जसले दुवै पक्षहरू सम्झौताको साथ […]

उपत्यका बासीलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरण हुने, सञ्जाल निर्माणको कार्य फाष्टट्रयाकमा हुँदै

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ
BizKhabar Online » BizKhabar Online

उपत्यका बासीलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरण हुने, सञ्जाल निर्माणको कार्य फाष्टट्रयाकमा हुँदै

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । मन्त्री यादवको विशेष निर्देशन पश्चात खानेपानी अभाव झेलिरहेका काठमाडौँ उपत्यकाबासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाडौँ उपत्यका भरीका नागरिकहरुलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका […]

काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिँदै, टिबानको टोली लाग्यो रारातर्फ

काठमाडौं । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट ब
BizKhabar Online » BizKhabar Online

काठमाडौं–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिँदै, टिबानको टोली लाग्यो रारातर्फ

काठमाडौं । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न आज नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक […]

निरोगी नेपालको महासंकल्प र कुुष्ठरोग निवारण : प्रधानमन्त्री ओलीको विचार

काठमाडौं । कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वा
BizKhabar Online » BizKhabar Online

निरोगी नेपालको महासंकल्प र कुुष्ठरोग निवारण : प्रधानमन्त्री ओलीको विचार

काठमाडौं । कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुुष्ठरोग नियन्त्रण भएको मान्नुु पर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको संख्यामा यो रोग रहेको छ । तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौं । यथार्थ के हो भने […]

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या घट्यो, ९ महिनामा १ लाख ८२ हजार पर्यटक मात्रै पुगे चितवन

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलना
BizKhabar Online » BizKhabar Online

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या घट्यो, ९ महिनामा १ लाख ८२ हजार पर्यटक मात्रै पुगे चितवन

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैत सम्ममा एक लाख ८२ हजार २२७ जना पर्यटकले निकुञ्ज […]

सेयर बजारबाट कसरी लिने १०० गुणासम्म रिटर्न ? विशेषज्ञका यी सुझाव हुनसक्छन उपयोगी

काठमाडौं । शेयर बजारमा हरेक लगानीकर्ताले आफ्नो पैसा छिट्टै दोब्बर बनाउने स्टक किन्न चाहन्छन । धे
BizKhabar Online » BizKhabar Online

सेयर बजारबाट कसरी लिने १०० गुणासम्म रिटर्न ? विशेषज्ञका यी सुझाव हुनसक्छन उपयोगी

काठमाडौं । शेयर बजारमा हरेक लगानीकर्ताले आफ्नो पैसा छिट्टै दोब्बर बनाउने स्टक किन्न चाहन्छन । धेरै लगानीकर्ताहरू मल्टीब्यागर स्टकहरूको खोजीमा हुन्छन् । यस्ता स्टकहरुले ३ देखि १० वर्षमा मल्टिब्यागर स्टकको रुपमा रिटर्न दिन्छन । धेरै लगानीकर्ताहरूले कम मूल्यका स्टकहरूमा दाउ लगाउँछन् जुन १० ब्यागर बन्ने आशा गरिन्छ । यस्तो लगानी लामो समयको लागि चिठ्ठा जस्तै […]

तोलामा छ सयले बढ्यो, सुन कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजा
BizKhabar Online » BizKhabar Online

तोलामा छ सयले बढ्यो, सुन कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९५५ मा […]

भारत-पाकिस्तान तनावको त्रासमा नेपाल : भान्सासम्मै पर्न सक्छ प्रभाव, यसरी गर्न सकिन्छ जोखिम कम

काठमाडौं । सधै तनावपूर्ण सम्बन्धमा रहेका नेपालको सबैभन्दा नजिकको छिमेकी देश भारत र अर्को मित्र द
BizKhabar Online » BizKhabar Online

भारत-पाकिस्तान तनावको त्रासमा नेपाल : भान्सासम्मै पर्न सक्छ प्रभाव, यसरी गर्न सकिन्छ जोखिम कम

काठमाडौं । सधै तनावपूर्ण सम्बन्धमा रहेका नेपालको सबैभन्दा नजिकको छिमेकी देश भारत र अर्को मित्र देश पाकिस्तानबीच अहिले युद्धको अवस्था सृजना भएको छ । गएको अप्रिल २२ मा जम्मू–कश्मीरको पहलगाममा आतंकवादीहरुबाट घटाइएको त्रासदीपूर्ण घटनापछि भारत–पाकिस्तान तिक्तता यष्ुद्धमा परिणत भएको छ । पाकिस्तानी आतंकवादी समुह लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद समूहले २५ भारतीय र एक नेपाली नागरिकको हत्या […]

बजाज नेपालको ‘हुइल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं । बजाज नेपालले ‘हुइल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ।
BizKhabar Online » BizKhabar Online

बजाज नेपालको ‘हुइल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं । बजाज नेपालले ‘हुइल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ। प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू सेयर गर्न आमन्त्रण गरिएको थियो। यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र […]

परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी, शिक्षा र उद्योगलाई जोड्ने उद्देश्य

काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्य
BizKhabar Online » BizKhabar Online

परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी, शिक्षा र उद्योगलाई जोड्ने उद्देश्य

काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे । सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको […]

भारत–पाकिस्तान तनाव : पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो

काठमाडौँ । पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ । भारतीय सेनाल
BizKhabar Online » BizKhabar Online

भारत–पाकिस्तान तनाव : पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो

काठमाडौँ । पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ । भारतीय सेनाले दिएको जानकारी अनुसार सीमापारीबाट भएको गोलीवारीमा अहिलेसम्म १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको छ। जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको सेनाले बताएको छ । मंगलबार राति, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका […]

संसदमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक संसद भवन नयाँबा
BizKhabar Online » BizKhabar Online

संसदमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो । सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा […]

आजको मौसमः पहाडी भू-भागका एक दुई स्थानमा मध्यम वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अर
BizKhabar Online » BizKhabar Online

आजको मौसमः पहाडी भू-भागका एक दुई स्थानमा मध्यम वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भू०भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। दिउँसो […]

अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा, बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा, बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० […]

घिरौला प्रतिकिलो रु ३०, यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

घिरौला प्रतिकिलो रु ३०, यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु […]

Get more results via ClueGoal