मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर परियोजना : तीन प्याकेजमा अर्बाैंको खर्च, प्रगति शुन्यसरह
newsare.net
काठमाडौं । सरकारले राष्ट्रिय सूचना महामार्ग विस्तार गर्न (मध्यपहाडी लोकमार्गसँगै अप्टिकल फाइबरमध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर परियोजना : तीन प्याकेजमा अर्बाैंको खर्च, प्रगति शुन्यसरह
काठमाडौं । सरकारले राष्ट्रिय सूचना महामार्ग विस्तार गर्न (मध्यपहाडी लोकमार्गसँगै अप्टिकल फाइबर जडान) को महत्त्वाकांक्षी योजना तीन प्याकेजमा विभाजन गरी अघि बढाए पनि करोडौं खर्च भइसकेको अवस्थामा समेत हालसम्म प्रगति सन्तोषजनक देखिएको छैन। दूरसञ्चार विकास कोषमार्फत् सञ्चालित यो परियोजनाको प्रभावकारीता र पारदर्शितामाथि महालेखा परिक्षकको कार्यालयलेसमेत प्रश्न उठाएको छ । पहिलो प्याकेज : अपूरो प्रगति, तर […] Read more