के कार छाडेर मानिसहरु सार्वजनिक यातायात चढलान ? यसरी हुँदैछ विश्वका विभिन्न शहरमा प्रयास
newsare.net
काठमाडौं । राम्रो रेल र बस सेवाले प्रदूषण कम गर्न, हावा सफा गर्न र सडकमा भीडभाड कम गर्न सक्छ । तर, प्के कार छाडेर मानिसहरु सार्वजनिक यातायात चढलान ? यसरी हुँदैछ विश्वका विभिन्न शहरमा प्रयास
काठमाडौं । राम्रो रेल र बस सेवाले प्रदूषण कम गर्न, हावा सफा गर्न र सडकमा भीडभाड कम गर्न सक्छ । तर, प्रश्न यो छ, के कारबाट यात्रा गर्ने मानिसहरूले अझैपनि आफ्नो बानी परिवर्तन गर्लान ? इन्डोनेसियाको राजधानी जकार्ताको सडकमा लगभग दुई हजार नीलो र सेतो रंगका साना बसहरू आउँदै र जाँदै गरेको देखिन्छ । यिनीहरूले […] Read more