गभर्नर नियुक्तिको चर्चासँगै सेयर बजारमा उछाल, सात अर्ब ३१ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखिगभर्नर नियुक्तिको चर्चासँगै सेयर बजारमा उछाल, सात अर्ब ३१ करोडको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखिएको छ । कारोबार समयको सुरुवातमा ओरालो लागेको नेप्से दिउँसो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चासँगै उकालो लागेको थियो । गभर्नर नियुक्तिको चर्चाको प्रभाव सेयर बजारमा देखिँदा आज नेप्से परिसुचक ४९ अंकले बढ्दै २६ सय ७७ को विन्दुमा पुगेर रोकिएको हो । […] Read more