ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना
newsare.net
काठमाडौं । डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनलेग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना
काठमाडौं । डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् । राष्ट्रपति बनेदेखि डोनाल्ड ट्रम्पले एकपछि टयारिफ होस वा आप्रावासी निष्काषनसहित द्रुत निर्णय लिइरहेका छन् । यसैबीच अमेरिकाको ग्वान्टानामो खाडीबाट एउटा अचम्मको खबर बाहिर आएको छ। तर, केही निर्णयले भने अमेरिकालाई अनावश्यक आर्थिक भार […] Read more