Nepal



आईतबार सेयर बजार बन्द, यस्तो छ कारण

काठमाडौं । आगामी आईतबार नेपाली सेयर बजार बन्द हुने भएको छ । उक्त दिन अर्थात जेठ १८ गते भोटो जात्राक

बजेटबारे एफएनसिसीआई : आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता सकारात्मक, महासंघका अधिकांश माग सम्बोधन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) ले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प
BizKhabar Online » BizKhabar Online

बजेटबारे एफएनसिसीआई : आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता सकारात्मक, महासंघका अधिकांश माग सम्बोधन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) ले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्धारा जेठ १५ गते प्रस्तुत संघीय सरकारको आर्थिक वर्ष २०८२र८३ को बजेटलाई सकारात्मक भनेको छ । बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहक मानि आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएकोमा नेपाल महासंघले सकारात्मक रुपमा लिएको हो । महासंघका अनुसार नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रस्तुत […]

बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति

काठमाडौं । शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सि
BizKhabar Online » BizKhabar Online

बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति

काठमाडौं । शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा […]

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरि
BizKhabar Online » BizKhabar Online

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ […]

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वल
BizKhabar Online » BizKhabar Online

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला र उपत्यका पार गरेर यात्रुहरूलाई छिटो र सुरक्षित यात्रा प्रदान गर्ने रेलवे पुलहरू काम लागिरहेका छन् । यी पुलहरू निर्माण गर्न सजिलो छैन तर तिनीहरू इन्जिनियरहरूको कडा मेहनत र प्रविधिको सहयोगमा […]

अब ‘अमेजन’ का सामान रोबर्टले डेलिभरी गर्ने, १७ लाखको ‘जागिर धराप’ मा

काठमाडौं । डोरस्टेप डेलिभरीको दृश्य चाँडै पूर्ण रूपमा परिवर्तन हुन सक्ने अनुमान सुरू गरिएको छ । क
BizKhabar Online » BizKhabar Online

अब ‘अमेजन’ का सामान रोबर्टले डेलिभरी गर्ने, १७ लाखको ‘जागिर धराप’ मा

काठमाडौं । डोरस्टेप डेलिभरीको दृश्य चाँडै पूर्ण रूपमा परिवर्तन हुन सक्ने अनुमान सुरू गरिएको छ । किनभने अमेजनले अब ‘ह्युमनोइड रोबोट’हरूमा काम गरिरहेको छ, जुन रोबर्टले डेलिभरी भ्यानबाट सिधै जम्प गर्नेछ र ग्राहकका प्याकेजहरू प्रयोगकर्ताको ढोकासम्म पुर्‍याउने छ । यो रोबोटको परीक्षण अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा भइरहेको छ । जहाँ उनीहरुलाई ‘ह्युमनोइड पार्क’ नामक विशेष […]

राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राहदानी नागरिकको विलासिताको वस्तु नभएर आधारभू
BizKhabar Online » BizKhabar Online

राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राहदानी नागरिकको विलासिताको वस्तु नभएर आधारभूत अधिकार भएको बताएकी छन्। राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आज (शनिबार) धनगढीमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा प्रदान गर्दा राष्ट्रसेवकहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएकी हुन्। उनले […]

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच एसईईपी मेला आयोजनामा सहकार्य

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रा.लि. र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौत
BizKhabar Online » BizKhabar Online

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच एसईईपी मेला आयोजनामा सहकार्य

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रा.लि. र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ । जसअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित एसईईपी मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो। जेठ ७ बाट सुरु भइसकेको एसईईपी (स्किल इम्प्लोइमेन्ट इन्हान्समेन्ट […]

नर्थ समिट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका ल
BizKhabar Online » BizKhabar Online

नर्थ समिट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा जेठ २३ गतेका दिन हस्ताक्षर गरीएको हो । नर्थ समिट हाइड्राले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ […]

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन
BizKhabar Online » BizKhabar Online

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी–पहिरो जस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका छन् । ‘वर्षा याममा बाढी–पहिरो जस्ता विपत्तिको जोखिम बढी हुन्छ । विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, […]

सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी

काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइ पाउँ
BizKhabar Online » BizKhabar Online

सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी

काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइ पाउँ भन्ने रहेको छ। कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइ पाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण […]

सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह, प्राकृतिक पानीको मुहान संरक्षणको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र नि
BizKhabar Online » BizKhabar Online

सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह, प्राकृतिक पानीको मुहान संरक्षणको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन् । काठमाडौंको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास, बालुवाटारमा गरेको भेटमा ऐतिहासिक […]

हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयमाथी अदालतको रोक

काठमाडौं । एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट
BizKhabar Online » BizKhabar Online

हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयमाथी अदालतको रोक

काठमाडौं । एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासमा अस्थायी रोक लगाएको छ । ट्रम्पको संसारको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हार्वर्डसँगको लडाइँ तीव्र भएको छ । बुधबार राति ह्वाइट हाउसले जारी गरेको घोषणाले हार्वर्डमा धेरैजसो नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देशमा प्रवेश गर्नबाट रोक्न खोजेको थियो र विद्यमान विदेशी भर्ना […]

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंकद्वारा देशभर बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुम
BizKhabar Online » BizKhabar Online

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंकद्वारा देशभर बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा बृक्षारोपण कार्यक्रम गरेको हो । यसै अवसरमा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, […]

विद्युतीय प्रणालीपछि बढ्यो पासपोर्ट लिनेको संख्या, हरेकबर्ष १० लाख माथि वितरण

काठमाडौं । विद्युतीय राहदानी प्रणाली लागू भएयता राहदानी लिने नेपाली नागरिकहरूको संख्या उल्लेखन
BizKhabar Online » BizKhabar Online

विद्युतीय प्रणालीपछि बढ्यो पासपोर्ट लिनेको संख्या, हरेकबर्ष १० लाख माथि वितरण

काठमाडौं । विद्युतीय राहदानी प्रणाली लागू भएयता राहदानी लिने नेपाली नागरिकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ । हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार विसं २०७८ कार्तिक १७ मा विद्युतीय राहदानी (ई–पासपोर्ट) सुरु गरेपछि हरेक वर्ष १० लाखभन्दा बढी राहदानी वितरण भइरहेको देखिन्छ । विगतमा मेशिन रिडेवल पासपोर्ट (एमआरपी) प्रणालीमा आधारित राहदानी वितरण हुँदै […]

सानिमा बैंक र सफायर एस्थेटिक्सबीच सम्झौता, बैंकका ग्राहकहरुलाई सफायरमा बिशेष छुट

काठमाडौं । सानिमा बैंक र ललितपुरस्थित सफायर एसथेटिक्स प्रालिबचि सम्झौता भएको छ । बैंकले आफ्ना ग्
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक र सफायर एस्थेटिक्सबीच सम्झौता, बैंकका ग्राहकहरुलाई सफायरमा बिशेष छुट

काठमाडौं । सानिमा बैंक र ललितपुरस्थित सफायर एसथेटिक्स प्रालिबचि सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सफायर एस्थेटिक्स प्रालि कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको हो । सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ क्युआर स्क्यान प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर […]

५ लाखको अवैध सुनसहित भारतीय नागरिक नागढुंगाबाट पक्राउ

काठमाडौं । ४५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित भारतीय नागरिक एक जना पक्राउ परेका छ
BizKhabar Online » BizKhabar Online

५ लाखको अवैध सुनसहित भारतीय नागरिक नागढुंगाबाट पक्राउ

काठमाडौं । ४५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित भारतीय नागरिक एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम बंगाल भारतका ३१ वर्षीय महादेव सामान्त रहेका छन्। उनी काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बाप्र ०३–००१ ख ३१३९ नम्बरको यात्रुबाहक बसमा यात्रा गरिरहेका थिए। प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चेकजाँचका क्रममा उनलाई […]

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

काठमाडौं । नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री
BizKhabar Online » BizKhabar Online

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

काठमाडौं । नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो । तत्कालीन समयमा किसानको दबाबका […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा शुत्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा शुत्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्यमा भने उच्च वृद्धि देखिएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला […]

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वात
BizKhabar Online » BizKhabar Online

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ तथा बैंकले गत वर्ष घोषणा गरेको ‘साग्रिला ग्रीन सेभिङ’ मार्फत एक खाता वरावर एक रुख रोप्ने प्रतिवद्धता अनुसार बिहीबार बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त प्रतिवद्धता अनुसार आज नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ ओखरपौवास्थित महालक्ष्मी मन्दिर […]

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालय मातहतमा आउँदै, असार मसान्तभित्रै गाभ्ने तयारी

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्या
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालय मातहतमा आउँदै, असार मसान्तभित्रै गाभ्ने तयारी

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ । हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज […]

भारतको केन्द्रीय बैंकद्वारा ब्याजदरमा अपेक्षाभन्दा बढी कटौती, आर्थिक वृद्धिलाई बढावा दिने लक्ष्य

काठमाडौं । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताक
BizKhabar Online » BizKhabar Online

भारतको केन्द्रीय बैंकद्वारा ब्याजदरमा अपेक्षाभन्दा बढी कटौती, आर्थिक वृद्धिलाई बढावा दिने लक्ष्य

काठमाडौं । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ । भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दशमलव पाँच प्रतिशतमा ल्याएको छ । अधिकांश विश्लेषकले २५ आधार […]

तुलसी सहकारी ठगी : अध्यक्ष शर्मासहित तीन जनालाई कैद, जरिवाना र बिगो

काठमाडौं । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौं अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ल
BizKhabar Online » BizKhabar Online

तुलसी सहकारी ठगी : अध्यक्ष शर्मासहित तीन जनालाई कैद, जरिवाना र बिगो

काठमाडौं । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौं अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ । जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बिहीबार सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सो बराबरकै जरिवाना […]

करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ३० : यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ३० : यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७९, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
BizKhabar Online » BizKhabar Online

मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए […]

अमेरिकाले नेपालीको टीपीएस सुविधा खारेज गर्यो,  भन्यो-आफ्नै देश फर्किनू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालका आप्रवासीहरूको ‘टेम्प्रोररी प्र
BizKhabar Online » BizKhabar Online

अमेरिकाले नेपालीको टीपीएस सुविधा खारेज गर्यो,  भन्यो-आफ्नै देश फर्किनू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपालका आप्रवासीहरूको ‘टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस’ (टीपीएस) खारेजको घोषणा गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले गरेको एक संक्षिप्त घोषणामा नेपाली टीपीएस सुविधा प्रयोगकर्ताहरूलाई स्वयं अमेरिका छोड्ने तयारी गर्न आग्रह गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले बिहीबार नेपालको अवस्था सुधार भएको र […]

देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पू
BizKhabar Online » BizKhabar Online

देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज (शुक्रबार) दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका […]

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा, कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा, कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण, एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारक
BizKhabar Online » BizKhabar Online

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण, एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ। मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए। उनले […]

लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत वि
BizKhabar Online » BizKhabar Online

लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो । ५७ […]

सुनचाँदीका गहनामा लगाईएको विलासिता कर फिर्ता लिन माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन्
BizKhabar Online » BizKhabar Online

सुनचाँदीका गहनामा लगाईएको विलासिता कर फिर्ता लिन माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन् । संघर्ष समितिले बजेटमा अव्यवहारिक र […]

मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्ने नाइमाको सुझाव

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एशोसियसन (नाइमा) ले आगामी मौद्रिक न
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्ने नाइमाको सुझाव

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एशोसियसन (नाइमा) ले आगामी मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्ने नेपाल राष्ट्र बैंकलाइ सुझाब दिएको छ । बुधबार नाइमाकी अध्यक्ष रितु सिंह बैद्य सहितको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेललाई भेटेर यस्तो सुझाब दिएका हो । यस्तो नीति समायोजनले उपभोक्ता […]

आईसीएफसी फाइनान्स र एनसीएचएलबीच सम्झौता, डिजिटल भुक्तानीमा नयाँ आयाम

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग एनपीएस–नेशनल
BizKhabar Online » BizKhabar Online

आईसीएफसी फाइनान्स र एनसीएचएलबीच सम्झौता, डिजिटल भुक्तानीमा नयाँ आयाम

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग एनपीएस–नेशनल कार्ड स्वीच (एनसीएस) र डोमेस्टिक कार्ड स्कीम (नेपालपे कार्ड) को प्रमाणित सदस्य बन्ने महत्त्वपूर्ण सम्झौता गरेको छ। यो सम्झौताले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ र सहज बनाउने लक्ष्य राखेको छ। सम्झौतापत्रमा आईसीएफसी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त र एनसीएचएलका तर्फबाट […]

सहकारी के हो ? के हुन यसका मूल्य, मान्यता र सिद्धान्त ?

सहकारीको परिचय सहकारी साझा उद्देश्य प्राप्तीका लागि अरुसंग मिलेर गर्ने व्यवसाय हो । यो कुनै व्यक
BizKhabar Online » BizKhabar Online

सहकारी के हो ? के हुन यसका मूल्य, मान्यता र सिद्धान्त ?

सहकारीको परिचय सहकारी साझा उद्देश्य प्राप्तीका लागि अरुसंग मिलेर गर्ने व्यवसाय हो । यो कुनै व्यक्तिले एक्लै गर्ने व्यवसाय होइन । एक्लैले आफ्ना आवश्यकता पूरा गर्न नसक्नेभएमा एक भन्दा बढी मानिसहरु मिलेर आफ्ना साझा आवश्यकताहरु पूरा गर्नका लागि संयुक्त रुपमा गर्ने व्यवसाय हो सहकारी । सह कार्य गर्ने, एक आपसमा मिलेर कार्य गर्ने, एकले सबैलाई […]

चेम्बर र आइएमएफका प्रतिनिधीबीच छलफल, नेपालको वर्तमान आर्थिक अवस्थालगायतका विषयमा चर्चा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच न
BizKhabar Online » BizKhabar Online

चेम्बर र आइएमएफका प्रतिनिधीबीच छलफल, नेपालको वर्तमान आर्थिक अवस्थालगायतका विषयमा चर्चा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच नेपालको बर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाई, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यवसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा […]

सिटिजन्स बैंकद्वारा र्‍यापिड एपीआई बैंकिङ प्रणाली सुरु

काठमाडौँ । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रालिसँगको सहकार्यमा व्यवसायिक बैं
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकद्वारा र्‍यापिड एपीआई बैंकिङ प्रणाली सुरु

काठमाडौँ । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म (र्‍यापिड) सञ्चालनमा ल्याइएको छ । यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा र्‍यापिडले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ईआरपीभित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र […]

Get more results via ClueGoal