बढ्यो अण्डाको मुल्य, अब प्रतिक्रेट १३० रुपैयाँसम्म थपिने
newsare.net
काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघ चितवनले देशभर जानेबढ्यो अण्डाको मुल्य, अब प्रतिक्रेट १३० रुपैयाँसम्म थपिने
काठमाडौं । नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघ चितवनले देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो । संघले १७ गते (शनिबार)देखि लागु हुनेगरी एक्सएल अण्डाको मूल्य प्रतिक्रेड १५ रुपैयाँ बढाएर ४८० रुपैयाँ पुर्याएको छ । एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैयाँ थियो । ठूलो अण्डाको […] Read more