Nepal



सिटिजन्स बैंकको १ खाता, १ रुख अभियानअन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २४ गते शनिबारको दि

पेलेरै संसद् चलाउने सत्तापक्षको तयारी, विपक्षीहरूले निहुँ खोजेको कांग्रेसको आरोप

काठमाडौं । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी सहमत नभए पेलेरै अघि बढ्ने निश्कर्ष निकालेको छ
BizKhabar Online » BizKhabar Online

पेलेरै संसद् चलाउने सत्तापक्षको तयारी, विपक्षीहरूले निहुँ खोजेको कांग्रेसको आरोप

काठमाडौं । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी सहमत नभए पेलेरै अघि बढ्ने निश्कर्ष निकालेको छ। सभामुख देवराज घिमिरेसँगको छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीच सहमति हुन नसकेपछि सत्तापक्षले यस्तो चेतावनी दिएको हो । विपक्षीहरु सदन चलाउने कुरामा गम्भीर हुनुपर्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको भनाई छ । तर, विपक्षीहरुले सहयोग नगरे आजबाट सदन पेलेरै चलाईने […]

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६ औं वर्षमा प्रवेश : साना उद्योगको प्रर्वद्धन मुख्य आवश्यकता

काठमाडौं । लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रव
BizKhabar Online » BizKhabar Online

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३६ औं वर्षमा प्रवेश : साना उद्योगको प्रर्वद्धन मुख्य आवश्यकता

काठमाडौं । लाखौं नागरिकहरूलाई स्वरोजगार र स्थानीय रोजगारीको अवसरका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन नै अहिलेको मुख्य आवश्यकता भएको सरोकारवालाहरुले बताएका छन् । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३६ औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको माइतीघरस्थित महासंघको सचिवालयमा आयोजना […]

नेपाल टेलिकममा घोटाला : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल टेलिकममा भएको आर्थिक अनियमिततासम्बन्धी छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धा
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकममा घोटाला : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल टेलिकममा भएको आर्थिक अनियमिततासम्बन्धी छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनामाथि ३३ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गर्ने निर्णय गरेको छ। आयोग स्रोतका अनुसार, उनीहरुविरुद्धको मुद्दा दर्ताका लागि फाइल विशेष अदालतमा पेश भइसकेको छ। भ्रष्टाचारको यो आरोप टेलिकमको बिलिङ प्रणाली र मर्मत शुल्कमा अनियमितता तथा […]

होटल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटलबीच आईपीओ रोडम्याप सम्झौता

काठमाडौं ।कोशी प्रदेशको इटहरीस्थित पाँचतारे लक्जरी होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व कम
BizKhabar Online » BizKhabar Online

होटल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटलबीच आईपीओ रोडम्याप सम्झौता

काठमाडौं ।कोशी प्रदेशको इटहरीस्थित पाँचतारे लक्जरी होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व कम्पनी होटल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारी गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आईपीओ’ सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौता अन्तर्गत एनआईएमबी एस क्यापिटलले होटल गरिमा लिमिटेडलाई आईपीओ प्रक्रियाका सबै चरणमा रणनीतिक परामर्श, नियामक समन्वय, तथा संस्थागत व्यवस्थापन सुदृढीकरणमा सहयोग गर्नेछ। […]

कर्नरिङ र इन्साइडर ट्रेडिङ गर्नेमाथि निर्मम भएर कारबाही गर्न अर्थमन्त्रीको निर्देशन, भने-दबाब र प्रभावमा नपर्नु

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ
BizKhabar Online » BizKhabar Online

कर्नरिङ र इन्साइडर ट्रेडिङ गर्नेमाथि निर्मम भएर कारबाही गर्न अर्थमन्त्रीको निर्देशन, भने-दबाब र प्रभावमा नपर्नु

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ लिनेमाथि निर्मम भएर कारवाही गर्न निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले पुँजी बजारलाई सम्पूर्ण लगानीकर्ताको हितमा बनाउनुपर्ने भन्दै गलत काम गर्नेमाथि कसैको प्रभाव र दबाबमा नपरी कारवाही गर्न बोर्डलाई निर्देशन दिएका हुन् । कार्यक्रममा […]

फेसबुकले नेपालमा दर्ता हुन नमानेपछि आफ्नै गाइडलाइन्स बनाउँदै सरकार, अध्ययन प्रतिवेदन तयार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रभाव र नियमनका लागि आफ्नै कम
BizKhabar Online » BizKhabar Online

फेसबुकले नेपालमा दर्ता हुन नमानेपछि आफ्नै गाइडलाइन्स बनाउँदै सरकार, अध्ययन प्रतिवेदन तयार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रभाव र नियमनका लागि आफ्नै कम्युनिटी गाइडलाइन्स बनाउने तयारी गरेको छ । फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता हुन बारम्बारको अनुरोधलाई बेवास्ता गरेपछि सरकारले यो कदम चालेको हो । मन्त्रालयले हालै सामाजिक सञ्जालको प्रभावबारे अध्ययन गरेको थियो र सो प्रतिवेदनको निष्कर्षअनुसार मन्त्रालयले नेपालमा सामाजिक संजाल नियमन […]

प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पपनि प्रतितोला ५ […]

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, नीतिगत दुरुपयोग रोक्नुपर्छ : डा महतसँगको अन्तर्वार्ता

काठमाडौं । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका नेपाली कांग्रेसका नेता तथा प
BizKhabar Online » BizKhabar Online

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, नीतिगत दुरुपयोग रोक्नुपर्छ : डा महतसँगको अन्तर्वार्ता

काठमाडौं । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महत महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । विसं २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मनुभएका पूर्वपरराष्ट्रमन्त्री डा महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा सक्रिय भूमिकामा हुनुहुन्थ्यो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका […]

प्रभु बैंक र जिरीस्थित होटल यार्शाबीच सम्झौता, ग्राहक तथा कर्मचारीले छुट पाउने

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गर
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र जिरीस्थित होटल यार्शाबीच सम्झौता, ग्राहक तथा कर्मचारीले छुट पाउने

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरिएको छ । होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । यस सहकार्यअन्तर्गत प्रभु बैंकका […]

अवरुद्ध कान्ति लोकपथ पूर्ण सञ्चालनमा, मालबाहक सवारी साधनलाई निगरानी

काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग, कान्ति लोकपथ आज (आइतबार) देखि पूर्ण रूपमा सञ्
BizKhabar Online » BizKhabar Online

अवरुद्ध कान्ति लोकपथ पूर्ण सञ्चालनमा, मालबाहक सवारी साधनलाई निगरानी

काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग, कान्ति लोकपथ आज (आइतबार) देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानामा पर्ने बगुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएसँगै अवरुद्ध सडक खुलेको हो । प्रहरीका अनुसार, बिहान १०ः४० बजेबाट सवारी साधनका लागि बाटो पूर्ण रूपमा खोलिएको हो । बेलिब्रिज […]

वीरगञ्जस्थित बाल उद्यानको नाम परिवर्तन : अब शङ्खधर साख्वः उद्यान

काठमाडौं । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क) लाई नयाँ स्वरुप र ढाँचामा नाम फेर
BizKhabar Online » BizKhabar Online

वीरगञ्जस्थित बाल उद्यानको नाम परिवर्तन : अब शङ्खधर साख्वः उद्यान

काठमाडौं । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क) लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क) का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो समयदेखि बन्द रहेको थियो । विगतमा १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कको अतिक्रमण हटाउँदै अहिले भने दुई बिघा क्षेत्रमा फैलिएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले […]

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४५ : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो साग प्रतिकिलो रु ४५ : यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७
BizKhabar Online » BizKhabar Online

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका दुई हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । […]

मस्कबारे ट्रम्पको टिप्पणी : उसले होस गुमाइसक्यो, अब सम्बन्ध सुधारको सम्भावना पनि छैन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघिसम्मका निकट सहयात्री टेक अर्बपति इल
BizKhabar Online » BizKhabar Online

मस्कबारे ट्रम्पको टिप्पणी : उसले होस गुमाइसक्यो, अब सम्बन्ध सुधारको सम्भावना पनि छैन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघिसम्मका निकट सहयात्री टेक अर्बपति इलन मस्कलाई होस गुमाइसकेको व्यक्ति भन्दै टिप्पणी गरेका छन् । एबीसी न्यूजसँगको शुक्रबार गरेको अन्तर्वार्तामा ट्रम्पलाई सुरुमै सोधिएको थियो, ‘के तपाईंले मस्कसँग कुराकानी गर्न कुनै नयाँ तालिका बनाउनु भएको छ की ? जवाफमा उनले भनेका थिए, ‘तिमी भन्न खोज्दैछौ त्यो मानिस जसले […]

बजेटबारे एफएनसिसीआई : आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता सकारात्मक, महासंघका अधिकांश माग सम्बोधन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) ले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प
BizKhabar Online » BizKhabar Online

बजेटबारे एफएनसिसीआई : आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता सकारात्मक, महासंघका अधिकांश माग सम्बोधन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) ले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्धारा जेठ १५ गते प्रस्तुत संघीय सरकारको आर्थिक वर्ष २०८२र८३ को बजेटलाई सकारात्मक भनेको छ । बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहक मानि आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएकोमा नेपाल महासंघले सकारात्मक रुपमा लिएको हो । महासंघका अनुसार नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रस्तुत […]

बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति

काठमाडौं । शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सि
BizKhabar Online » BizKhabar Online

बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति

काठमाडौं । शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा […]

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरि
BizKhabar Online » BizKhabar Online

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

काठमाडौं । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ । डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ […]

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वल
BizKhabar Online » BizKhabar Online

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला र उपत्यका पार गरेर यात्रुहरूलाई छिटो र सुरक्षित यात्रा प्रदान गर्ने रेलवे पुलहरू काम लागिरहेका छन् । यी पुलहरू निर्माण गर्न सजिलो छैन तर तिनीहरू इन्जिनियरहरूको कडा मेहनत र प्रविधिको सहयोगमा […]

अब ‘अमेजन’ का सामान रोबर्टले डेलिभरी गर्ने, १७ लाखको ‘जागिर धराप’ मा

काठमाडौं । डोरस्टेप डेलिभरीको दृश्य चाँडै पूर्ण रूपमा परिवर्तन हुन सक्ने अनुमान सुरू गरिएको छ । क
BizKhabar Online » BizKhabar Online

अब ‘अमेजन’ का सामान रोबर्टले डेलिभरी गर्ने, १७ लाखको ‘जागिर धराप’ मा

काठमाडौं । डोरस्टेप डेलिभरीको दृश्य चाँडै पूर्ण रूपमा परिवर्तन हुन सक्ने अनुमान सुरू गरिएको छ । किनभने अमेजनले अब ‘ह्युमनोइड रोबोट’हरूमा काम गरिरहेको छ, जुन रोबर्टले डेलिभरी भ्यानबाट सिधै जम्प गर्नेछ र ग्राहकका प्याकेजहरू प्रयोगकर्ताको ढोकासम्म पुर्‍याउने छ । यो रोबोटको परीक्षण अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा भइरहेको छ । जहाँ उनीहरुलाई ‘ह्युमनोइड पार्क’ नामक विशेष […]

राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राहदानी नागरिकको विलासिताको वस्तु नभएर आधारभू
BizKhabar Online » BizKhabar Online

राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राहदानी नागरिकको विलासिताको वस्तु नभएर आधारभूत अधिकार भएको बताएकी छन्। राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आज (शनिबार) धनगढीमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा प्रदान गर्दा राष्ट्रसेवकहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएकी हुन्। उनले […]

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच एसईईपी मेला आयोजनामा सहकार्य

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रा.लि. र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौत
BizKhabar Online » BizKhabar Online

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच एसईईपी मेला आयोजनामा सहकार्य

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रा.लि. र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ । जसअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित एसईईपी मेला आयोजना गर्नेछन्। यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो। जेठ ७ बाट सुरु भइसकेको एसईईपी (स्किल इम्प्लोइमेन्ट इन्हान्समेन्ट […]

नर्थ समिट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका ल
BizKhabar Online » BizKhabar Online

नर्थ समिट हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा जेठ २३ गतेका दिन हस्ताक्षर गरीएको हो । नर्थ समिट हाइड्राले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ […]

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन
BizKhabar Online » BizKhabar Online

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी–पहिरो जस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका छन् । ‘वर्षा याममा बाढी–पहिरो जस्ता विपत्तिको जोखिम बढी हुन्छ । विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, […]

सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी

काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइ पाउँ
BizKhabar Online » BizKhabar Online

सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी

काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइ पाउँ भन्ने रहेको छ। कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइ पाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण […]

सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह, प्राकृतिक पानीको मुहान संरक्षणको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र नि
BizKhabar Online » BizKhabar Online

सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह, प्राकृतिक पानीको मुहान संरक्षणको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन् । काठमाडौंको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास, बालुवाटारमा गरेको भेटमा ऐतिहासिक […]

हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयमाथी अदालतको रोक

काठमाडौं । एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट
BizKhabar Online » BizKhabar Online

हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयमाथी अदालतको रोक

काठमाडौं । एक अदालतले बिहीबार हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासमा अस्थायी रोक लगाएको छ । ट्रम्पको संसारको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हार्वर्डसँगको लडाइँ तीव्र भएको छ । बुधबार राति ह्वाइट हाउसले जारी गरेको घोषणाले हार्वर्डमा धेरैजसो नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देशमा प्रवेश गर्नबाट रोक्न खोजेको थियो र विद्यमान विदेशी भर्ना […]

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंकद्वारा देशभर बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुम
BizKhabar Online » BizKhabar Online

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंकद्वारा देशभर बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा बृक्षारोपण कार्यक्रम गरेको हो । यसै अवसरमा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, […]

विद्युतीय प्रणालीपछि बढ्यो पासपोर्ट लिनेको संख्या, हरेकबर्ष १० लाख माथि वितरण

काठमाडौं । विद्युतीय राहदानी प्रणाली लागू भएयता राहदानी लिने नेपाली नागरिकहरूको संख्या उल्लेखन
BizKhabar Online » BizKhabar Online

विद्युतीय प्रणालीपछि बढ्यो पासपोर्ट लिनेको संख्या, हरेकबर्ष १० लाख माथि वितरण

काठमाडौं । विद्युतीय राहदानी प्रणाली लागू भएयता राहदानी लिने नेपाली नागरिकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ । हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार विसं २०७८ कार्तिक १७ मा विद्युतीय राहदानी (ई–पासपोर्ट) सुरु गरेपछि हरेक वर्ष १० लाखभन्दा बढी राहदानी वितरण भइरहेको देखिन्छ । विगतमा मेशिन रिडेवल पासपोर्ट (एमआरपी) प्रणालीमा आधारित राहदानी वितरण हुँदै […]

सानिमा बैंक र सफायर एस्थेटिक्सबीच सम्झौता, बैंकका ग्राहकहरुलाई सफायरमा बिशेष छुट

काठमाडौं । सानिमा बैंक र ललितपुरस्थित सफायर एसथेटिक्स प्रालिबचि सम्झौता भएको छ । बैंकले आफ्ना ग्
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक र सफायर एस्थेटिक्सबीच सम्झौता, बैंकका ग्राहकहरुलाई सफायरमा बिशेष छुट

काठमाडौं । सानिमा बैंक र ललितपुरस्थित सफायर एसथेटिक्स प्रालिबचि सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सफायर एस्थेटिक्स प्रालि कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको हो । सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ क्युआर स्क्यान प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर […]

५ लाखको अवैध सुनसहित भारतीय नागरिक नागढुंगाबाट पक्राउ

काठमाडौं । ४५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित भारतीय नागरिक एक जना पक्राउ परेका छ
BizKhabar Online » BizKhabar Online

५ लाखको अवैध सुनसहित भारतीय नागरिक नागढुंगाबाट पक्राउ

काठमाडौं । ४५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित भारतीय नागरिक एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पश्चिम बंगाल भारतका ३१ वर्षीय महादेव सामान्त रहेका छन्। उनी काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बाप्र ०३–००१ ख ३१३९ नम्बरको यात्रुबाहक बसमा यात्रा गरिरहेका थिए। प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चेकजाँचका क्रममा उनलाई […]

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

काठमाडौं । नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री
BizKhabar Online » BizKhabar Online

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

काठमाडौं । नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो । तत्कालीन समयमा किसानको दबाबका […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा शुत्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा शुत्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्यमा भने उच्च वृद्धि देखिएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला […]

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वात
BizKhabar Online » BizKhabar Online

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ तथा बैंकले गत वर्ष घोषणा गरेको ‘साग्रिला ग्रीन सेभिङ’ मार्फत एक खाता वरावर एक रुख रोप्ने प्रतिवद्धता अनुसार बिहीबार बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त प्रतिवद्धता अनुसार आज नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ ओखरपौवास्थित महालक्ष्मी मन्दिर […]

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालय मातहतमा आउँदै, असार मसान्तभित्रै गाभ्ने तयारी

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्या
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालय मातहतमा आउँदै, असार मसान्तभित्रै गाभ्ने तयारी

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ । हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज […]

भारतको केन्द्रीय बैंकद्वारा ब्याजदरमा अपेक्षाभन्दा बढी कटौती, आर्थिक वृद्धिलाई बढावा दिने लक्ष्य

काठमाडौं । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताक
BizKhabar Online » BizKhabar Online

भारतको केन्द्रीय बैंकद्वारा ब्याजदरमा अपेक्षाभन्दा बढी कटौती, आर्थिक वृद्धिलाई बढावा दिने लक्ष्य

काठमाडौं । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ । भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दशमलव पाँच प्रतिशतमा ल्याएको छ । अधिकांश विश्लेषकले २५ आधार […]

Get more results via ClueGoal