मिडियाको पक्षमा अदालतको आदेश, समाचार हटाउने अन्तरिम आदेशले पाएन निरन्तरता
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डुविरुद्धमिडियाको पक्षमा अदालतको आदेश, समाचार हटाउने अन्तरिम आदेशले पाएन निरन्तरता
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डुविरुद्ध दायर गरेको निषेधाज्ञा निवेदन काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ। न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनको सुनुवाइपछि अन्तरिम आदेशलाई निरन्तरता नदिँदै समाचार हटाउन नपर्ने फैसला सुनाएको हो। श्रेष्ठले बिचौलियामार्फत घुस मागेको विषयमा समाचार प्रकाशित भएपछि अन्तरिम आदेशका लागि निवेदन दिएका थिए। जेठ २७ मा […] Read more