महासंघ र आइएफसीद्वारा ‘इएसजी’ कार्यशाला सम्पन्न, इएसजी अपरिहार्य रहेकाे महासंघ अध्यक्ष ढकालको दावी
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरमहासंघ र आइएफसीद्वारा ‘इएसजी’ कार्यशाला सम्पन्न, इएसजी अपरिहार्य रहेकाे महासंघ अध्यक्ष ढकालको दावी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले इएसजी अब ट्रेन्डमात्र नभई व्यवसायको दिगो भविष्य तर्फको अनिवार्य […] Read more