पिपुल्स पावरले असार २२ र बरुण हाइड्रोपावरले असार ३१ देखि हकप्रद सेयर निष्कासन गर्ने
newsare.net
काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कपिपुल्स पावरले असार २२ र बरुण हाइड्रोपावरले असार ३१ देखि हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद सेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २ गते एक दिनका […] Read more