हिमालयन बैंकलाई एफपीओ अनुमति, १ अर्ब ४५ करोड पुँजी जुटाउँदै
newsare.net
काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप प्राथमिक सेयर (एफपीओ) निष्कासनको लागि नियामक निकायको स्वीकृहिमालयन बैंकलाई एफपीओ अनुमति, १ अर्ब ४५ करोड पुँजी जुटाउँदै
काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप प्राथमिक सेयर (एफपीओ) निष्कासनको लागि नियामक निकायको स्वीकृति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई प्रतिकित्ता १५७ रुपैयाँ दरमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो। यो एफपीओ निष्कासनबाट बैंकले करिब १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको […] Read more