प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना, १० अर्ब ऋण लिन अर्थको सैद्धान्तिक सहमति
newsare.net
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९ सय ६० मेगावाट क्षमता बराबरप्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना, १० अर्ब ऋण लिन अर्थको सैद्धान्तिक सहमति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।यस्तै, चार हजार नौ सय ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको ग्रीड […] Read more