शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, सर्वसाधारणका लागि कति ?
newsare.net
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, सर्वसाधारणका लागि कति ?
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुंगा डिबेञ्चर’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६ लाख कित्ता ऋणपत्र […] Read more