१६ करोडको कम्प्युटर उपकरण घोटाला : टेलिकमका पूर्वनिर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
newsare.net
काठमाडौं । झुटा विवरण तयार गरी कमसल कम्प्युटर सामग्री खरिद गरेको अभियोगमा राष्ट्रिय सूचना प्रवि१६ करोडको कम्प्युटर उपकरण घोटाला : टेलिकमका पूर्वनिर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । झुटा विवरण तयार गरी कमसल कम्प्युटर सामग्री खरिद गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार २०७६ माघ १५ गते उच्च गति कम्प्युटिङ उपकरण खरिदको ठेक्का सम्झौताअनुसार १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार […] Read more