मंगलम इन्डष्ट्रिजमा अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी
newsare.net
काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले नेपालमा उच्च वृृद्धि सम्भावना भएका व्यवसायहरूलमंगलम इन्डष्ट्रिजमा अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी
काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले नेपालमा उच्च वृृद्धि सम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध निजी इक्विटी फण्ड, अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ । कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो रणनीतिक लगानी एमआईएलको वृृद्धि विकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने […] Read more