सिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन संचालनमा
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरण मैत्री अभियानलाई सशक्तबनाउने क्रमसिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन संचालनमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरण मैत्री अभियानलाई सशक्तबनाउने क्रममा काठमाडौं उपत्यकाको दुई स्थानहरू नारायणहिटी पथ र कमलादीस्थीत आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेशनहरू संचालनमा ल्याएको छ । गाडी चार्ज प्राइभेट लिमिटेडसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंलगनको क्षमता ४० किलोवाट रहेको छ । बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख […] Read more