तीन हजार विन्दु नाघेको सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्ब बढीकाे कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंककतीन हजार विन्दु नाघेको सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्ब बढीकाे कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा उच्च उकालो लागेर ३ हजार विन्दु नाघेको सेयर बजार दिउँसो १ बजेयता लगातार ओरालो लाग्दा दोहोरो अंकले घट्न पुगेको हो । आज कुल ३ सय २३ कम्पनीका ५ करोड ८३ लाख ७० हजार बढी […] Read more