नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति र उपसभापति मनोयन
newsare.net
काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी र क्षेत्रगत रुपमा विस्तारनेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति र उपसभापति मनोयन
काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी र क्षेत्रगत रुपमा विस्तार गर्न १९ वटा समिति, काउन्सिल तथा फोरम गठन गरेको छ । आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवगठित समिति, काउन्सिल तथा फोरमका सभापति र उपसभापतिहरूलाई मनोनयन पत्र प्रदान गरेका हुन् । नवगठित समिति, काउन्सिल र फोरमहरूमा उद्योग समिति, राजश्व […] Read more