स्पेन प्रकरणमा महाराजगञ्जको ‘ट्राभल्स’ मा सीआईबीको छापा, नक्कली कागजात बनाएको आशंका
newsare.net
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले संयुक्त राष्ट्रसंघीय समस्पेन प्रकरणमा महाराजगञ्जको ‘ट्राभल्स’ मा सीआईबीको छापा, नक्कली कागजात बनाएको आशंका
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्पेन पठाएको ट्राभल्समाथि ‘अपरेसन’ सुरु गरेको छ । सम्मेलनमा सहभागी हुने भन्दै नक्कली कागजात बनाएर कार्यक्रमका निम्ति स्पेन पठाएको ट्राभल्समा सीआईबीले छापा हानेको छ । काठमाडौंको महाराजगजस्थित भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा एक साताअघि छापा मारिएको सीआईबी स्रोतले जानकारी दिएको […] Read more