जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर, अमेरिकाको नयाँ भन्सार शुल्कको प्रभाव
newsare.net
काठमाडौँ । जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तजापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर, अमेरिकाको नयाँ भन्सार शुल्कको प्रभाव
काठमाडौँ । जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ । रोजगारीमा रहेका व्यक्तिहरूको संख्या भने ०.१ प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ । बेरोजगारमध्ये […] Read more