नारायणघाट-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो, चौथोपटक थप भएको म्याद अन्तिम
newsare.net
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारानारायणघाट-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो, चौथोपटक थप भएको म्याद अन्तिम
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक […] Read more