सरकारद्वारा एमसीसी परियोजनामा कार्यरत कम्पनीलाई आयकर छुट दिने निर्णय
newsare.net
काठमाडौं । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत कार्यरत कम्पनी तथा संससरकारद्वारा एमसीसी परियोजनामा कार्यरत कम्पनीलाई आयकर छुट दिने निर्णय
काठमाडौं । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत कार्यरत कम्पनी तथा संस्थाहरुलाई आयकरमा छुट दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पारित गरेको हो। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार, नेपाल सरकार र अमेरिका सरकारबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी सम्झौताअनुसार परियोजनामा संलग्न निर्माण तथा सेवा प्रदायक कम्पनीहरुलाई आयकर छुट दिने व्यवस्था […] Read more