Nepal



पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका क

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब, पुँजीगततर्फ १६.१५ प्रतिशत बढी खर्च

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ। आव २
BizKhabar Online » BizKhabar Online

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब, पुँजीगततर्फ १६.१५ प्रतिशत बढी खर्च

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ। आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् रु दुई खर्ब २२ […]

अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिज, नेपालले आज पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दै

काठमाडौं । नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार)
BizKhabar Online » BizKhabar Online

अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिज, नेपालले आज पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दै

काठमाडौं । नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार) पहिलो खेल खेल्दैछ । घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ । नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् । सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान […]

रायो साग प्रतिकिलो रु ९०, यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

रायो साग प्रतिकिलो रु ९०, यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु […]

बैंकको नाफा ४३% ले बढ्दा एक वर्षमा कमाए ७१ अर्ब : नबिल १ नम्बरमा, कसले कति कमाए ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८
BizKhabar Online » BizKhabar Online

बैंकको नाफा ४३% ले बढ्दा एक वर्षमा कमाए ७१ अर्ब : नबिल १ नम्बरमा, कसले कति कमाए ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ४९ अर्ब ८७ करोड १४ लाख २१ ह्जार रुपैयाँ नाफा कमाएका थिए । गत […]

नेपाल बैंकको नाफा ३ अर्ब ७७ करोड, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ नाफ
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको नाफा ३ अर्ब ७७ करोड, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३ हजार १७५.८९ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ करोड ८४ लाख २० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा […]

राष्ट्रिय बाणिज्य बैंकको नाफामा उच्च वृद्धि, कमायो ३ अर्ब ८१ करोड नाफा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय बाणिज्य बैंकको नाफामा उच्च वृद्धि, कमायो ३ अर्ब ८१ करोड नाफा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.५३ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको थियो । यो […]

प्राइम कमर्सियल बैंकले ४ अर्ब नाफा कमायो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड ४४ ला
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकले ४ अर्ब नाफा कमायो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १४.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद […]

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित, अन्तिम तहमा ८४ जना उत्तीर्ण

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबा६ जुन २०२५ मा संचालन गरिएको चार्टर्ड एकाउन्टेन
BizKhabar Online » BizKhabar Online

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित, अन्तिम तहमा ८४ जना उत्तीर्ण

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबा६ जुन २०२५ मा संचालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । चार्टर्ड एकाउन्टेन्सी क्याप १ तहमा ४ सय ५४ जना, क्याप २ तहमा ४ सय ४ जना र क्याप ३ तहमा ८४ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । जसअनुसार क्याप ३ तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थीहरु […]

बैंकर्स संघ र भिसाबीच सहकार्यको सम्झौता, सातै प्रदेशमा साइबर सुरक्षासम्बन्धी कार्यक्रम गर्ने

काठमाडौं । नेपाल बैंकर्स संघले भिसासँग सहकार्यका लागि सम्झौता गरेको छ । विश्वकै अग्रणी डिजिटल भु
BizKhabar Online » BizKhabar Online

बैंकर्स संघ र भिसाबीच सहकार्यको सम्झौता, सातै प्रदेशमा साइबर सुरक्षासम्बन्धी कार्यक्रम गर्ने

काठमाडौं । नेपाल बैंकर्स संघले भिसासँग सहकार्यका लागि सम्झौता गरेको छ । विश्वकै अग्रणी डिजिटल भुक्तानी सेवाप्रदायक भिसासँग नेपालमा साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम तथा क्रियाकलाप सञ्चालन गर्ने गरी सम्झौता भएको हो । डिजिटल भुक्तानी प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल बैंकर्स संघ र भिसाले यसपटक रणनीतिक रूपमा […]

ग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता, सांग्रिलाका ग्राहकलाई गैरकोषमा आधारित सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता, सांग्रिलाका ग्राहकलाई गैरकोषमा आधारित सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी दुई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर […]

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम

काठमाडौं । अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिश
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम

काठमाडौं । अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ, जुन तथ्यांक बिहीबार सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको सबैभन्दा ठूलो मोटर यातायात सम्बन्धी गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा अष्ट्रेलियालीहरूले २९ हजार २४४ नयाँ ब्याट्रीचालित सवारीसाधन किनेका छन् । यो […]

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता, पूर्वाधार निर्माणका काम तोकिएकै समयमा सम्पन्न होलान् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता, पूर्वाधार निर्माणका काम तोकिएकै समयमा सम्पन्न होलान् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न […]

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

काठमाडौं । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्च
BizKhabar Online » BizKhabar Online

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

काठमाडौं । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए । विभागका अनुसार पछिल्लो १२ घण्टाको वर्षा मापन अनुसार डोटीमा ८८ दशमलव छ मिलिमिटर वर्षा भएको छ […]

सामान्य अंकले घटेर बन्द भयो बजार, कारोबार सात अर्ब ४६ करोडमाथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंक
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले घटेर बन्द भयो बजार, कारोबार सात अर्ब ४६ करोडमाथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.६२ अंकले घट्दै २७ सय ८८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २० कम्पनीका १ करोड ९२ लाख ५८ हजार बढी कित्ता सेयर […]

काठमाडौं-तराई-मधेस द्रूतमार्ग आयोजना : ४३ प्रतिशत काम सम्पन्न

काठमाडौं । रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौँ तराई/मधेस द्रूतमार्ग
BizKhabar Online » BizKhabar Online

काठमाडौं-तराई-मधेस द्रूतमार्ग आयोजना : ४३ प्रतिशत काम सम्पन्न

काठमाडौं । रक्षामन्त्री मानवीर राईले स्थानीयवासीको भावनाअनुसार काठमाडौँ तराई/मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत खोकना क्षेत्रको जग्गा प्राप्तिमा प्रक्रियाअघि बढाइने स्पष्ट पारेका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले द्रूतमार्ग अन्तर्गत उपत्यकाबाहिर जग्गा अधिग्रहण सम्पन्न भइसकेकाले खोकना क्षेत्रमा पनि सहमति गरेरै अघि बढ्ने योजना रहेको सुनाए । ‘जनताको आवाज सुन्नुपर्छ भन्नेमा सरकार र […]

विश्वभर एक करोड ५० लाख बालिका विद्यालयबाहिर, केहि क्षेत्रमा आधा बालिकाले पढ्नै पाउँदैनन्

काठमाडौं । प्रणालीगत लैङ्गिक भेदभावले विश्वव्यापी रूपमा बालिका र युवा महिलाहरूको शिक्षामा समान
BizKhabar Online » BizKhabar Online

विश्वभर एक करोड ५० लाख बालिका विद्यालयबाहिर, केहि क्षेत्रमा आधा बालिकाले पढ्नै पाउँदैनन्

काठमाडौं । प्रणालीगत लैङ्गिक भेदभावले विश्वव्यापी रूपमा बालिका र युवा महिलाहरूको शिक्षामा समान पहुँचमा बाधा पुर्‍याइरहेकाले विश्वभरका एक करोड ५० लाख प्राथमिक उमेरका बालिकाहरू हाल विद्यालय बाहिर रहेको युएन वुमनको नयाँ प्रतिवेदनले सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार हालका दशकहरूमा प्राथमिक र माध्यमिक विद्यालय भर्ना दरमा औसतमा लैङ्गिक समानता भए पनि धेरै क्षेत्रमा असमानता उल्लेखनीय […]

एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता, १८० किमी लामो ४०० केभी प्रसारणलाइनको काम सुरु

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयु
BizKhabar Online » BizKhabar Online

एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता, १८० किमी लामो ४०० केभी प्रसारणलाइनको काम सुरु

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण सम्झौता एञ्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण सम्झौता वाइबा–सलासर […]

पशुपति आर्यघाटबाट शवको हड्डी किनेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट निकालिएको हड्डी किनबेच गरेको आरोपमा प्रहरीले दुई ज
BizKhabar Online » BizKhabar Online

पशुपति आर्यघाटबाट शवको हड्डी किनेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट निकालिएको हड्डी किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् । ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति रहेको र यादव भने सहयोगी रहेको बताइएको छ […]

नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, मोटरसाइकललाई प्रवेश निषेध

काठमाडौं । सरकारले मुलुककै पहिलो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ। यही साउन २६ गते बस
BizKhabar Online » BizKhabar Online

नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, मोटरसाइकललाई प्रवेश निषेध

काठमाडौं । सरकारले मुलुककै पहिलो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ। यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर दर निर्धारण गरेको हो। तोकेको दरअनुसार कार र भ्यान सुरुङमार्गमार्फत काठमाडौं आउँदा प्रत्येकपटक ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ। मिनिबस र ट्रक काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ। ठूला […]

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि, अनुकूल अमेरिकी कानून र शेयरबजारमा वृद्धि कारण

काठमाडौं । अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेय
BizKhabar Online » BizKhabar Online

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि, अनुकूल अमेरिकी कानून र शेयरबजारमा वृद्धि कारण

काठमाडौं । अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले बिहीबार एसियाली शेयर बजार खुल्दासाथ एक लाख २४ हजार अमेरिकी डलरको कारोबार गरेको छ । यसको अघिल्लो जुलाईको रेकर्डभन्दा क्रिप्टोकरेन्सीको कारोबारमा वृद्धि भई बिहीबारको स्टक बजार खुलेको केहि समयमा नै एक लाख २४ हजार ५०० भन्दा बढी कारोबार भएको हो । एस एण्ड पी […]

सौर्य उर्जामा एनआईआईएफ र डोल्मा इम्प्याक्ट फण्डले लगानी गर्ने, ९० मेगावाटको परियोजना निर्माण गरिँदै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड(एनआईआईएफ)ले डोल्मा इम्प्याक्ट फण्डसँगक
BizKhabar Online » BizKhabar Online

सौर्य उर्जामा एनआईआईएफ र डोल्मा इम्प्याक्ट फण्डले लगानी गर्ने, ९० मेगावाटको परियोजना निर्माण गरिँदै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड(एनआईआईएफ)ले डोल्मा इम्प्याक्ट फण्डसँगको संयुक्त लगानीमा ९० मेगावाटको सौर्य ऊर्जा परियोजना विकास गर्ने भएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित उक्त फण्डको प्रबन्धक ग्लोबल इक्विटी फण्ड लिमिटेडले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेडमा आंशिक स्वामित्व खरिद गरेको हो। यो […]

किन अड्कियो सुनको मूल्य दुई लाख मुनि ? सरकारी नीति लागू भए अहिले नै पर्नेछ प्रतितोला २ लाख ५ हजारमाथि

काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा लगातार उत्तारचढाव भईरहेपनि २ लाख रुपैयाँको विन्दु पार गर्न
BizKhabar Online » BizKhabar Online

किन अड्कियो सुनको मूल्य दुई लाख मुनि ? सरकारी नीति लागू भए अहिले नै पर्नेछ प्रतितोला २ लाख ५ हजारमाथि

काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा लगातार उत्तारचढाव भईरहेपनि २ लाख रुपैयाँको विन्दु पार गर्न भने नसकेको देखिन्छ । सुनमा लगानी गरिरहेका लगानीकर्ता २ लाख रुपैयाँको विन्दु पार गरोस भन्ने चाहन्छन् भने गहनाको रुपमा सुन खरिद गर्न चाहनेहरु खरिद गर्नेबेलासम्मका लागि सुनको मूल्य ओरालो लागेको हेर्न चाहन्छन् । गत हप्तामात्रै नेपालमा सुनको मूल्य २ लाख […]

‘अमेरिकी डलर’ कसरी संसारको सबैभन्दा शक्तिशाली मुद्रा बन्यो ?

काठमाडौं । अमेरिकी डलरलाई अन्तर्राष्ट्रिय मुद्रा भनिन्छ र यसको उपयोग पनि सोहीअनुसार विश्वभर भइर
BizKhabar Online » BizKhabar Online

‘अमेरिकी डलर’ कसरी संसारको सबैभन्दा शक्तिशाली मुद्रा बन्यो ?

काठमाडौं । अमेरिकी डलरलाई अन्तर्राष्ट्रिय मुद्रा भनिन्छ र यसको उपयोग पनि सोहीअनुसार विश्वभर भइरहेको छ । अमेरिकी मुद्राको मूल्य पनि अन्य मुद्राहरुको तुलनामा निकै बलियो छ । धेरैको जिज्ञासा यसको कारण के होला भन्ने हुन्छ । जसको पहिलो उत्तर यसको अर्थतन्त्र हो भन्न सकिन्छ । केही समयको लागि मन्दीको अवधिबाहेक, अमेरिकी अर्थतन्त्र विगत केही दशकदेखि […]

हिमालयन डिष्टिलरीको नाफामा उच्च वृद्धि, इपिएसमा पनि सुधार

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९५ करोड ३२ लाख रुपैयाँ
BizKhabar Online » BizKhabar Online

हिमालयन डिष्टिलरीको नाफामा उच्च वृद्धि, इपिएसमा पनि सुधार

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा १६१.१३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेर ७ अर्ब २० करोड […]

प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै, पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारको आधार बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै, पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारको आधार बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुनेछ । गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको […]

अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर १०१ रुपैयाँ ४६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर १०१ रुपैयाँ ४६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ । यस्तै, आज पाउन्ड […]

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईम
BizKhabar Online » BizKhabar Online

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ । नेपालको जनगणना २०७८ का अनुसार यस प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या छ । त्यसमध्ये महिलाको १४ लाख २१ हजार ९९७ छ […]

प्रतिनिधि सभा बैठक बस्दै, साइवर सुरक्षा विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभा बैठक बस्दै, साइवर सुरक्षा विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा […]

वर्षामा पनि रोकिएन कालीगण्डकीमा अवैध दोहन, दिनरात लुकीछिपी नदीजन्य पदार्थ उत्खनन

काठमाडौं । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मस
BizKhabar Online » BizKhabar Online

वर्षामा पनि रोकिएन कालीगण्डकीमा अवैध दोहन, दिनरात लुकीछिपी नदीजन्य पदार्थ उत्खनन

काठमाडौं । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन संकलन तथा घाटगद्दी गर्ने कार्य गर्न नपाइने उल्लेख गरिएको छ । यो प्रावधानलाई लत्याउँदै पवित्र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्रीको अवैध दोहन कार्य वर्षायाममा झनै बढ्दै गएको पाइएको छ । कालीगण्डकी नदीको पर्वत जिल्ला खण्डका विभिन्न स्थानमा अवैध […]

आर्थिक क्षेत्रमा उत्साहजनक नतिजा देखा परेका छन् : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामक
BizKhabar Online » BizKhabar Online

आर्थिक क्षेत्रमा उत्साहजनक नतिजा देखा परेका छन् : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा आएको परिवर्तनबारे आज संसद्लाई अवगत गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले विगतको सरकारको काम गर्ने गति कस्तो थियो र अहिलेको सरकारको कस्तो छ, सार्वजनिक तथ्यका आधारमा आफैँ विष्लेषण गर्न पनि सांसदहरुलाई आग्रह गरे ।सोसम्बन्धी प्रधानमन्त्री ओलीको सम्बोधनको […]

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके
BizKhabar Online » BizKhabar Online

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको […]

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने
BizKhabar Online » BizKhabar Online

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन् । हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ […]

शिवम सिमेन्टको आम्दानी बढ्यो, नाफामा २०५.८५ प्रतिशतले वृद्धि

काठमाडौं । शिवम सिमेन्टको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवर
BizKhabar Online » BizKhabar Online

शिवम सिमेन्टको आम्दानी बढ्यो, नाफामा २०५.८५ प्रतिशतले वृद्धि

काठमाडौं । शिवम सिमेन्टको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७९ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन कमाएको छ। अघिल्लो वर्ष २०८०/८१ मा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २०५.८५ प्रतिशतले […]

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा १० अंकले घट्दै बन्द भएको हो । आज कुल ३ सय २१ कम्पनीका १ करोड ५८ लाख ४७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ […]

एशियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर नियुक्त

काठमाडौं । एशियन थाई फुड्स लिमिटेड तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच सेयर निष्कासन सम्बन्
BizKhabar Online » BizKhabar Online

एशियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर नियुक्त

काठमाडौं । एशियन थाई फुड्स लिमिटेड तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच सेयर निष्कासन सम्बन्धमा निष्कासन तथा बिक्री प्रबन्ध सम्झौता भएको छ । सम्झौता हस्ताक्षरमा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा (अध्यक्ष), महेश जाजु (प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक) ले प्रतिनिधित्व गरेका छन् भने हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी […]

Get more results via ClueGoal